निजामती सेवामा राजनीतिक दलपिच्छे 'ट्रेड युनियन' खारेज गर्नुपर्ने भनी राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूले दिएका अभिव्यक्तिप्रति सत्ता र प्रतिपक्षी दल निकट ट्रेड युनियनका कर्मचारी नेताहरूले आपत्ति जनाएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन गर्दै तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताएका हुन् ।