News Summary from Nepal for Saturday, December 21, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Saturday, December 21, 2024
Posts 1 · Viewed 134 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lahiru Milantha and Lalit Rajbanshi shine as NPL season’s top performers


  • Janakpur Bolts’ Milantha finishes as the highest run-scorer, while Rajbanshi and Scott Kuggeleijn top the wicket-takers chart in the inaugural NPL season.

  • Second Supreme Court setback for CPN (Maoist Centre) in a year


  • Constitutional bench bans use of ‘janayuddha’ (People’s War) in government documents.

  • Nepalis look to rear buffaloes after China offers mega meat deal


  • Meat’s potential worth would amount to almost 66 percent of Nepal’s annual imports of $2.21 billion from China.

  • A celebration of contemporary Nepali art


  • ‘The Mini Prints Art Fair’ features 200 pieces by 46 artists, exploring themes of tradition, identity, and culture.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु 
  • टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको शनिबार अपराह्न मृत्यु भएको छ ।

  • मिलान्थाको ब्याटिङमा जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि
  • लाहिरु मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको हो ।

  • फाइनल इनिङ्सले मिलान्था एनपीएलको सर्वाधिक रन बनाउने खेलाडी
  • जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनमा उच्च स्कोरर बनेका छन् । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् ।

  • पुस अन्तिमदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
  • नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

  • काठमाडौं महानगरद्वारा त्रिपुरेश्वरस्थित भाटभटेनी स्टोरलाई २ लाख जरिवाना
  • काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 38 · Viewed 8477 · Likes 1
    · Posts 4 · Viewed 793
    · Posts 5 · Viewed 892
    · Posts 2 · Viewed 384 · Likes 1
    · Posts 1 · Viewed 117
    · Posts 1 · Viewed 134
    · Posts 13 · Viewed 2622
    · Posts 10 · Viewed 2355
    · Posts 4 · Viewed 643
    · Posts 1 · Viewed 199



    Travel Partners
    Travel House Nepal