News Summary from Nepal for Tuesday, November 26, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, November 26, 2024
Posts 1 · Viewed 77 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Conflict between UML and Kathmandu mayor Balendra Shah escalates


  • KMC has fined UML Rs100,000 for littering during Friday’s rally at Durbarmarg. The ruling party protests the move.

  • Resident doctors warn of protests over low allowances


  • The doctors have accused private institutions of exploiting them by withholding fair allowances.

  • Nepal readies new BRI deal ahead of PM’s China visit


  • Chinese Ambassador Chen irked by Prime Minister Oli’s public remarks on loans, media’s debt trap accusations.

  • Five dozen development projects left incomplete in Salyan


  • Lack of budget, contractors’ negligence and corruption complaints are cited as the reasons behind the delays in construction.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'स्वायत्तता दिएपछि अंकुश लगाउन भएन'
  • स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका धनगढी उप–महानगरपालिकाका प्रमुख गोपाल हमाल कामकै कारण चर्चामा छन् ।

  • एकीकृत समाजवादी कीर्तिपुरका मेयर उम्मेदवारले गरे माओवादीलाई समर्थन
  • कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार भानु रिजालले माओवादीलाई समर्थन गर्ने जनाएका छन् । उनले आफ्नो उम्मेदवारी निष्कृय रहेको र माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् । 

  • सेवाग्राहीका व्यक्तिगत विवरण आपराधिक गिरोहलाई बेच्ने 'खल्ती वालेट'का कर्मचारी पक्राउ
  • भुक्तानी सेवा प्रदायक 'खल्ती वालेट'का केही कर्मचारीहरूले सेवाग्राहीको व्यक्तिगत कागजात र विवरणहरू आपराधिक गिरोहहरूलाई बेच्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा कम्पनीका कर्मचारीले कमिसन लिएर विवरण उपलब्ध गराउने तथ्य फेला परेको हो ।

  • सरकारी करका विरुद्ध आजपाले प्रदर्शन गर्ने
  • सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी कर लगाएको भन्दै विरोध गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको आजपाको स्थायी कमिटी बैठकले काठमाडौंमा सरकारको मनोमानी कर लगाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 14 · Viewed 851
    · Posts 1 · Viewed 115
    · Posts 4 · Viewed 586
    · Posts 5 · Viewed 994
    · Posts 19 · Viewed 7005
    · Posts 1 · Viewed 100
    · Posts 1 · Viewed 78
    · Posts 2 · Viewed 338
    · Posts 2 · Viewed 485
    · Posts 1 · Viewed 129



    Travel Partners
    Travel House Nepal