One year on, thousands are still awaiting promised relief funds for temporary shelters, struggling to cope with inadequate support and reconstruction delays.
Opinion polls show a historically close race, and both campaigns say they are not sure who will prevail in the seven states that are likely to determine the outcome.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो ।
हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेजीसँगै हिमाल आइरन एन्ड स्टिल प्रालिले अब नेपाल विद्यत् प्राधिकरणले तोकेको डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ ।
अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (हालको विनिमय दरअनुसार करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका एक नेपाली कुवेतबाट पक्राउ परेका छन् । इन्टरपोलको खोजी सूचीमा रहेका धनुषा जनकनन्दनी गाउँपालिका–४ स्थायी घर भएका दिलीप राउतलाई कुवेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई मंगलबार नै नेपाल ल्याइएको छ ।
हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो ।