News Summary from Nepal for Monday, October 21, 2024
All your Nepali news in one page!
Bringing your favorite news into one place October 21, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
दिल्लीमा वायु प्रदूषण 'अत्यन्तै खराब'
भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु प्रदूषण 'अत्यन्तै खराब' मापन भएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ ।
त्रिवि स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्न सोधिने
त्रिभुवन विश्वविद्यालय स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार पारिने भएको छ । त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविका वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी गराएकी हुन् ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...