News Summary from Nepal for Sunday, October 20, 2024
All your Nepali news in one page!
Bringing your favorite news into one place October 20, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
A friendship torn apart
In Copenhagen, two Nepali friends face a growing chasm of mistrust, revealing the fragility of relationships.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
तलब नपाएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलित
मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन् । प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकले चालू आर्थिक वर्षको तलबभत्ता नपाएपछि आइतबारदेखि आन्दोलित बनेका हुन् ।
ट्राफिक नियम उल्लंघन गरे अब डिजिटल चिट
सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ । नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 172
· Viewed 57246
· Likes 38