News Summary from Nepal for Saturday, October 19, 2024
All your Nepali news in one page!
Bringing your favorite news into one place October 19, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सातदोबाटोमा सडकमै बसमा आगलागी
ललितपुरको सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । तर बस भने पूर्णरुपमा जलेको छ ।
तिम्बुङ पोखरी क्षेत्रमा हिउँ
पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा हिउँ परेको छ । शुक्रबार साँझ र शनिबार बिहान हिउँ परेको स्थानीयले बताए ।
चीनको क्वाङ्सीमा नेपाली युवा मृत भेटिए
चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपालगन्जका ३५ वर्षीय युवा चीनको क्वाङ्सी स्वायत्त प्रदेशमा मृत फेला परेका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार सन् २०१९ तिर एमडी अध्ययनका लागि आएका बाँके नेपालगञ्जका संजीव सिंह क्वाङ्सी मेडिकल युनिभर्सिटीस्थित छात्रावासमा अक्टुबर १७ मा मृत भेटिएका हुन् ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 172
· Viewed 57248
· Likes 38