News Summary from Nepal for Wednesday, October 16, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, October 16, 2024
Posts 1 · Viewed 286 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Pashupati Trust takes stand over Gaushala Dharmashala


  • But those in the know assert Marwadi Sewa Samiti’s historical claim to the Dharmashala property.

  • UML under fire over Bhatbhateni owner’s ‘generous’ donations


  • Party leader warns taking such donations without broad consultations could prove disastrous for the ruling party.

  • Dodhara Chandani dry port project gets land clearance


  • Sudurpaschim cabinet last month allowed Nepal Intermodal Transport Development Board to use 43 hectares of Mayapuri community forest for the project.

  • Devastating floods and landslides shatter Dashain joy for displaced families


  • Kavrepalanchok residents, left without proper shelter and basic necessities, struggle in the aftermath of monsoon chaos.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रपति पौडेल सुर्खेतमा
  • राष्ट्रपति रामचन्द्र पौडेल बडिमालिका दर्शनका लागि बुधबार सुर्खेत आइपुगेका छन् । उनले बिहीबार बडिमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिर उद्घाटनको कार्यक्रम छ ।

  • गुरुङले पारदर्शी र खुला दिलले दिएको जग्गादान स्वीकार्‍यौं : एमाले 
  • एमालेले पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएको छ ।

  • दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा
  • बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।

  • तिला पुल : ठेक्का लागेको चार वर्षसम्म पनि काम सुरु भएन
  • कर्णाली राजमार्गको सेरी पान्तडी सडक जोड्ने तिला नदी माथिको पक्की पुल निर्माणको ठेक्का भएको चार वर्ष बिते पनि काम सुरु हुन सकेको छैन । कालीकोटको सेरीघाटदेखि शुभकालिका र महाबै हुँदै खाडाचक्रको बिर्तामोड जोड्ने सडकको पान्तडीमा पक्की पुल निर्माण गर्न ठेक्का पाएका ब्यवसायीले अझै काम सुरु गरेका छैनन् ।

  • कस्तो कन्ट्याक्ट लेन्स लगाउने ?
  • कन्ट्याक्ट लेन्स भन्नासाथ आँखाको बाहिरी नानीमा राखिने पातलो पारदर्शी प्लास्टिकको झिल्ली भन्ने बुझिन्छ । तर यो सधैं पूर्णरूपमा पारदर्शी नहुन सक्छ । हो, कलर वा रंगीन कन्ट्याक्ट लेन्समा बीचको भाग पारदर्शक भए तापनी वरिपरिको अधिकांश भाग भने रंगीन हुन्छ, जसले बाहिरबाट हेर्दा आँखाको प्राकृतिक कलर आंशिक वा पूर्णरूपमा परिवर्तन गरिदिन्छ ।

  • कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ
  • सुर्खेतको लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 68
    · Posts 166 · Viewed 55694 · Likes 34
    · Posts 2 · Viewed 508
    · Posts 3 · Viewed 437
    · Posts 1 · Viewed 152
    · Posts 4 · Viewed 516
    · Posts 1 · Viewed 155
    · Posts 1 · Viewed 218
    · Posts 33 · Viewed 16638 · Likes 2
    · Posts 1 · Viewed 274



    Travel Partners
    Travel House Nepal