नेपाललगायत विभिन्न देशमा चाडपर्वको रौनकले छोप्ने र खाद्य परिकारको वितरण बढीभन्दा बढी डिजिटल बन्दै गएको समयमा रेस्टुरेन्टहरूको परिकार उत्पादन पनि डिजिटल बनाउने पहल सुरू भएको छ । यसै सेरोफेरोमा हङकङको एक प्रविधि कम्पनीले ३० हजारवटा रोबोट सेफ निर्माण गर्ने घोषणा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले भने भुक्तानी रकम पाउन सकेनन् ।