News Summary from Nepal for Wednesday, October 9, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, October 9, 2024
Posts 1 · Viewed 991 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nima Rinji Sherpa becomes world’s youngest to summit all 8,000 m peak


  • Nima on Wednesday broke the record of his uncle, Mingma Gyabu Sherpa, who held the record set in 2019 at the age of 30.

  • Government seeks ‘clarification’ on various issues from Kulman Ghising


  • The NEA managing director has been instructed to submit all requested reports within 15 days for a review.

  • Bodies of five missing Russian climbers found on Mt Dhaulagiri


  • They had last been in contact on October 6 at 11 pm, after reaching an altitude of 8,000 metres.

  • Melamchi water supply resumes in Kathmandu Valley


  • Minister for Water Supply, Pradeep Yadav, officially reopened the water distribution from the Melamchi Water Treatment Centre at Sundarijal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दसैँ अविधमा यस्तो छ मौसम
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

  • दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक भएको बताएका छन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि संविधानले दिएको आर्थिक र सामाजिक अधिकार प्रयोगमा समस्या भइरहेको गैरआवासीय नेपाली संघका पदाधिकारीले गुनासो गरेपछि प्रधानमन्त्री ओलीले दोहोरो नागरिकताकै विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका हुन् । 

  • अनुगमनको विरोधमा बजार बन्द गर्दै राजविराजका व्यापारी आन्दोलित 
  • अनुगमनको विरोधमा बजार बन्द गर्दै राजविराजका व्यापारी आन्दोलित भएका छन् । दसैं पर्वका बीचमा व्यापारीहरुले राजविराजको मिनी मार्केट अगाडि सडकमै बाँस तेर्स्याएर टायर बाल्दै व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।

  • जग्गा र आवास विकाससँग सम्बन्धित कानुनी व्यवस्था पुनरावलोकनको सुझाव दिन कार्यदल गठन
  • सहरी विकास मन्त्रालयले जग्गा र आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको हो । 

  • प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एनआरएनएबाट ५१ लाख सहयोग
  • प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 4 · Viewed 734
    · Posts 5 · Viewed 843
    · Posts 2 · Viewed 348 · Likes 1
    · Posts 37 · Viewed 8338 · Likes 1
    · Posts 1 · Viewed 93
    · Posts 1 · Viewed 115
    · Posts 13 · Viewed 2582
    · Posts 10 · Viewed 2326
    · Posts 4 · Viewed 619
    · Posts 1 · Viewed 189



    Travel Partners
    Travel House Nepal