News Summary from Nepal for Sunday, September 29, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, September 29, 2024
Posts 1 · Viewed 1684 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 29, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rescuers still on duty at Jhyaple Khola in Dhading (In photos)


  • Hundreds of passengers are stranded on the way and are being brought to Kathmandu via the under-construction Nagdhunga-Sisneri tunnel.

  • Death toll from Jhyaple Khola landslide hits 30


  • Rescuers pull 16 more bodies from debris on Sunday morning.

  • Concerns grow over timely repair of damaged roads


  • Floods and landslides have blocked major roads in at least 60 places across the country, with Dashain around the corner.

  • Government faces criticism over slow rescue as disasters claim lives, property


  • Floods and landslides after incessant rains have caused widespread destruction across the country, exposing the government’s ineptitude in the face of disasters.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सञ्चालनमा रहेका ६२५.९६ मेगावाटका ११ जलविद्युत् आयोजनमा क्षति
  • अविरल वर्षापछि आएको बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले  जनाएको छ ।

  • किमाथांका नाका अनिश्चितकालका लागि बन्द
  • अविरल वर्षासँगै छिमेकी चीनको चागामा पहिरो गएपछि नेपाल–चीन नाका अनिश्चितकालका लागि बन्द गरिएको छ । 

  • बाढीपहिरो र डुबानमा परी देशभर १ सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता [अपडेट]
  • बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्‌मा परी एक सय एकजना घाइते भएका छन् ।

  • यी हुन् बाढी, पहिरो र डुबानपीडितबारे सर्वदलीय बैठकका ९ निर्णय 
  • सरकारले बोलाएको सर्वदलीय बैठकले अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबारे छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न ९ निर्णय गरेको छ । 

  • लार्चामा बेलिब्रिज भत्किएपछि चीनतर्फै अड्किए कन्टेनर
  • उत्तरी नाका तातोपानी जोड्ने एकमात्रै विकल्प कोदारी राजमार्गको लार्चास्थित बेलिब्रिज शनिबार भोटेकोसीले बगाएपछि सीमा नाका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयबाट भन्सार प्रक्रिया सकेर राजधानी काठमाडौँ दसैंका लागि करोडौंका सामाग्री बोकेका सयौँ कन्टेनर लार्चा पारी थन्किएका छन् । 

  • झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो
  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 3490 · Likes 3
    · Posts 1 · Viewed 727 · Likes 3
    · Posts 1 · Viewed 530 · Likes 3
    · Posts 8 · Viewed 1521 · Likes 3
    · Posts 1 · Viewed 409
    · Posts 11 · Viewed 1281
    · Posts 1 · Viewed 170
    · Posts 8 · Viewed 674
    · Posts 19 · Viewed 701
    · Posts 1 · Viewed 148



    Travel Partners
    Travel House Nepal