News Summary from Nepal for Saturday, September 28, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Saturday, September 28, 2024
Posts 1 · Viewed 82 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 28, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Swollen rivers inundate settlements in Kathmandu Valley


  • Riverside settlements along Bagmati, Bishnumati, Hanumante have been flooded as rain continues since Thursday.

  • Bhotekoshi Bailey bridge collapse cuts off Tatopani trade route with China


  • Tatopani customs officials confirms that the destruction of the bridge has halted the movement of containers, severely affecting trade.

  • Nepal, China commit to advancing key connectivity projects


  • THMDCN, the trans-Himalayan network, includes railways, roads, aviation, digital links and community connections.

  • At least 19 dead and dozens missing, as incessant rain wreaks havoc in various provinces


  • Thousands of people have been displaced as rivers flood settlements, highways are blocked and electricity supply in several places of Kathmandu Valley and other areas is disrupted.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वर्षाको प्रभाव : करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द
  • अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोसी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो ।

  • इजरायली आक्रमणमा हेजबुल्लाह प्रमुख मारिए 
  • इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । आक्रमणमा हेजल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

  • बाढी,पहिरो र डुबानमा परी घाइते भएकाको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय
  • अविरल वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई निशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

  • काठमाडौं उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २ हजार घर डुबानमा
  • बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । 

  • बाढीपहिरोले वाग्मती प्रदेशका १० जिल्लामा २१ जनाको मृत्यु
  • बाढीपहिराको कारण वाग्मती प्रदेशका १३ जिल्लामा परेर २१ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण २१ जनाको मृत्यु भएको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 75
    · Posts 1 · Viewed 82
    · Posts 1 · Viewed 186
    · Posts 1 · Viewed 202
    · Posts 27 · Viewed 5060 · Likes 6
    · Posts 11 · Viewed 1671
    · Posts 1 · Viewed 212
    · Posts 1 · Viewed 207
    · Posts 1 · Viewed 622
    · Posts 1 · Viewed 407



    Travel Partners
    Travel House Nepal