प्रख्यात अमेरीकी र्याप गायक Lil Pump ले नेपालमा र्याप प्रस्तुती दिदै - Sajha Mobile
SAJHA MOBILE
प्रख्यात अमेरीकी र्याप गायक Lil Pump ले नेपालमा र्याप प्रस्तुती दिदै
Posts 1 · Viewed 124 · Go to Last Post
Khaobaadi_Netaa
· Snapshot 0
Like · Likedby · 0

https://rajdhanidaily.com/id/101280/

काठमाडौँ । अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते (बुधबार) अक्टोबर २ तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ ।

https://www.youtube.com/watch?v=4LfJnj66HVQ

एलओडी क्लबका सञ्‍चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शुःल्क लिने व्यवस्था गरेको छ । भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।

भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोहि दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंहले बताए ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 26 · Viewed 4150 · Likes 6
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 120
· Posts 1 · Viewed 120
· Posts 1 · Viewed 166
· Posts 1 · Viewed 210
· Posts 10 · Viewed 1075
· Posts 1 · Viewed 256
· Posts 1 · Viewed 273
· Posts 1 · Viewed 409



Travel Partners
Travel House Nepal