News Summary from Nepal for Thursday, September 26, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, September 26, 2024
Posts 1 · Viewed 120 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cholera resurfaces in districts declared open defecation-free years ago


  • Without improved water and hygiene, there is no stopping deadly diarrheal ailments.

  • ADB dials up Nepal’s economic growth forecast


  • Multilateral funding agency projects 4.9 percent growth for 2024-25, citing gains in agriculture, tourism, energy.

  • Minister Rana urges G20 countries to increase support for LDCs


  • Calls for climate adaptation fund and market access.

  • Siddhababa tunnel achieves key breakthroughs. Project completion target set for December


  • The 1.12 km tunnel aims to improve safety on a hazardous road linking several hill districts to the Tarai.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती : दाहाल
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गरेका छन् ।

  • इजरायली प्रधानमन्त्रीद्वारा लेबनानमा ‘पूर्ण युद्ध जारी राख्न’ सेनालाई निर्देशन
  • अमेरिकालगायत १२ देशले युद्धविरामका लागि आग्रह गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन् ।

  • साउनमा मात्रै भित्रियो १ खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स
  • आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।

  • अमेरिकालगायत १२ मुलुकद्वारा लेबनान–इजरायल सीमामा २१ दिन युद्धविराम गर्न आग्रह 
  • इजरायल र हेजबुल्लाहबीचको युद्ध चर्कंदै गएपछि अमेरिका, बेलायत र युरोपेली संघलगायतका १२ देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका छन् ।

  • ऋणमाथि ऋण थप्दै पाकिस्तान, आईएमएफसँग थप ७ अर्ब अमेरिकी डलर लिने
  • अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले आईएमफको सञ्चालक समितिले ऋण अनुमोदन गरेको जनाएको छ ।

  • बेरुजु फर्स्योट गराउन मधेशका मुख्यमन्त्रीलाई लेखा समितिको निर्देशन
  • मधेश प्रदेशको सार्वजनिक लेखा संसदीय समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई सबै मन्त्रालयका बेरूजु फर्स्योट गराउन निर्देशन दिएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 26 · Viewed 4149 · Likes 6
    · Posts 1 · Viewed 124
    · Posts 1 · Viewed 120
    · Posts 1 · Viewed 120
    · Posts 1 · Viewed 166
    · Posts 1 · Viewed 210
    · Posts 10 · Viewed 1075
    · Posts 1 · Viewed 256
    · Posts 1 · Viewed 273
    · Posts 1 · Viewed 409



    Travel Partners
    Travel House Nepal