News Summary from Nepal for Wednesday, September 25, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, September 25, 2024
Posts 1 · Viewed 64 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Probe panels find irregularities in Bhairahawa and Pokhara airports


  • Investigation uncovers high land costs and lack of feasibility study in Bhairahawa airport.

  • Ticket bookings for Dashain travel to open on Saturday


  • Two million travellers expected to leave Kathmandu Valley.

  • 22 years and 33 panels later, Shuklaphanta displaced families still in limbo


  • Failure to rehabilitate hundreds of families is hurting both their well-being and wildlife, say conservationists.

  • Sue Lamichhane, say all national parties bar RSP


  • Other forces dispute Rabi Lamichhane and his party’s claim of a ‘clean chit’ from parliamentary probe.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • न्यायाधीश नियुक्तिको सिफारिस गर्न लागेको भन्दै नेपाल बारको खबरदारी सभा
  • न्यायपरिषद्ले संविधानको व्यवस्था विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले बुधवार पनि विरोध प्रदर्शन गरेको छ ।

  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु
  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो ।

  • नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
  • आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । यो आर्थिक वर्ष २०८०/८१ का लागि एडीबीको अनुमानित प्रक्षेपण ३.९ प्रतिशतभन्दा बढी हो । एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो देखाएको हो ।

  • दुई दिनपछि ४९.१८ अंकले बढ्यो नेप्से
  • सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१८ अंकले बढेको छ । दुई कारोबार दिनपछि नेप्से बढेको हो । गत सोमबार र मंगलबार क्रमश ५९.०२ र ५८.९३ अंकले घटेको थियो भने आइतबार ११.५८ अंकले बढेको थियो ।

  • लामिछानेले अनुसन्धानमा निसर्त सहयोग गर्नुपर्छ : महासचिव पोखरेल
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि उठेका प्रश्नमाथि निर्सत रूपमा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

  • रास्वपाको 'नाटकीय प्रदर्शन' हामीमाथिको उपहास : सहकारीपीडित
  • पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले सहकारीपीडितहरूविरुद्ध प्रदर्शन गरेर रास्वपाले पीडितको पीडामाथि उपहास गरेको भन्दै आपत्ति जनाएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 7 · Viewed 549
    · Posts 1 · Viewed 65
    · Posts 1 · Viewed 64
    · Posts 15 · Viewed 3190 · Likes 3
    · Posts 1 · Viewed 203
    · Posts 1 · Viewed 223
    · Posts 7 · Viewed 1582 · Likes 1
    · Posts 1 · Viewed 374
    · Posts 1 · Viewed 389
    · Posts 1 · Viewed 509



    Travel Partners
    Travel House Nepal