News Summary from Nepal for Tuesday, September 24, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, September 24, 2024
Posts 1 · Viewed 106 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 24, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal, India agree to revive mechanisms for fixing pending issues


  • Some topics Nepal wanted to discuss with India were not raised in the Oli-Modi meeting in New York.

  • 190 women from 51 districts died from birth-related complications last fiscal year


  • Health officials say that the actual number of maternal deaths may be much higher, as surveillance is limited to just 51 districts.

  • Foreign Minister Rana appeals for global assistance in securing Bipin Joshi’s release


  • Stresses need for collective efforts to end conflicts and protect civilians amidst escalating violence worldwide.

  • Understanding selective mutism in children


  • Often misinterpreted as shyness, this disorder impacts a child’s ability to speak in social settings while being vocal at home.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • श्रीलंकाको राजदूतमा प्रस्तावित भट्टराई सुनुवाइ समितिको दुई तिहाई बहुमतले अस्वीकृत
  • संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारद्वारा श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईको नाम दुई तिहाइले अस्वीकृत गरेको छ ।

  • कार्यसम्पादन सम्झौताको प्रगति विवरण प्रत्येक महिना प्रधानमन्त्रीलाई लिखित बुझाउनुपर्ने
  • सबै मन्त्रालय तथा निकायहरुले  प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको सूचकसहितको प्रगति विवरण हरेक महिना प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने भएको छ ।

  • साहाराको बचत हिनामिना : १७ विरूद्ध मुद्दा, गोर्खा मिडियाबारे पुन: अनुसन्धान गर्न निर्देशन
  • गितेन्द्रबहादुर (जीबी) राईलगायत १७ जना विरूद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अदालतमा १७ जनाविरूद्ध मुद्दा दायर भए पनि चितवन प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

  • छोरीहरूलाई होच्याउने ‘श्राप गीत’
  • केही वर्ष अघिको कुरा हो, ‘भ्रष्टचारीलाई किरा परोस्’ लेखिएको टिसर्ट लगाएर विरोध गर्ने अभियान सुरू भएको थियो । यस्तो ‘श्राप अभियान’का सुरुवातकर्ता थिए- साझा पार्टी खोलेर राजनीति गर्दै अहिले राप्रपामा प्रवेश गरेका नेता तथा पूर्वपत्रकार रविन्द्र मिश्र ।

  • शरद ऋतुमा धौलागिरी आरोहणमा जाने घटे, १४ आरोहीले मात्रै लिए अनुमति
  • यस वर्षको शरद ऋतुमा म्याग्दीको धौलागिरी गाउँपालिका–४ मा अवस्थित धौलागिरी प्रथम हिमाल आरोहण गर्न १४ जनाको समूहले मात्रै अनुमति लिएको छ ।

  • रोकिएन नेप्से घट्ने क्रम, मंगलबार ५९ अंकले घट्यो
  • सेयर कारोबार मापक नेप्से ५८.९३ अंकले घटेर २ हजार ४ सय ७०.३९ विन्दुमा झरेको छ । सोमबार नेप्से ५९.०२ अंकले घटेको थियो ।

  • सरकारले गति लिन सकेन : शेखर कोइराला
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित कांग्रेससहितको सरकारले अपेक्षाअनुसारको गति लिन नसकेको सांसद तथा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । सरकार गठनका लागि गरिएको ७ बुँदे सहमतिअनुसार सरकार अगाडि नबढेको र कांग्रेस-एमालेले सरकार चलाउँदा निरंकुशता आउने हो कि भन्ने कुरा खतरनाक रहेको पनि कोइरालाको भनाइ छ ।

  • गाडा र हात्ती अगाडि लगाएर जितियाको झाँकी(तस्बिरहरू)
  • थारू समुदाय चितवनका आदिवासी हुन् । थारू समुदायका महिलाले मनाउने पर्व जितियाको यहाँका थारू बहुल क्षेत्रका टोलटोलमा उल्लास छ । जितियाको सुरूको दिन मंगलबार भरतपुर महानगरपालिका-२२ पटिहानीमा विशेष झाँकी निस्कियो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 2 · Viewed 68
    · Posts 12 · Viewed 2690 · Likes 3
    · Posts 1 · Viewed 96
    · Posts 1 · Viewed 105
    · Posts 7 · Viewed 1364 · Likes 1
    · Posts 1 · Viewed 254
    · Posts 1 · Viewed 250
    · Posts 1 · Viewed 398
    · Posts 1 · Viewed 463
    · Posts 1 · Viewed 388



    Travel Partners
    Travel House Nepal