Ancient teachings and contemporary scientific studies show that mindfulness and meditation can alleviate pain, reduce stress, and enhance overall well-being.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त रिपोर्टले सहकारीका बेथितीहरूमाथि विस्तृत विश्लेषण गरेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्यालेस्टिनी भूभागमाथिको अवैधानिक कब्जाबाट १ वर्षभित्र इजरायल फिर्ता हुनुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । पूर्वी जेरुसलेमसहितका प्यालेस्टिनी भूभागमा इजरायलको 'अवैधानिक उपस्थिति' अन्त्य हुनुपर्ने मागसहित प्यालेस्टाइनको प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई शान्ति क्षेत्र घोषणा किन गर्ने भन्ने कुराको महत्त्व बढ्दै गएको बताएका छन् ।