News Summary from Nepal for Thursday, September 19, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, September 19, 2024
Posts 1 · Viewed 102 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Parliamentary Hearing Committee endorses 16 of 17 ambassadorial nominees


  • The committee postponed the endorsement of Ramkrishna Bhattarai, the proposed ambassador to Sri Lanka, citing unavailability of his bachelor’s degree certificate.

  • Constitution Day celebrated at Tundikhel


  • The function showcases march-past and cultural parades by various organisations.

  • Drama influences my fiction writing


  • Theatre director and writer Tanka Chaulagain talks about his new book, ‘Rudane’, and how he lets imagination guide storytelling.

  • Oman edge Nepal by one wicket in World Cup League 2


  • Gulsan Jha’s all-round heroics in vain as Oman defeat Rhinos in nail-biting thriller.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सरकारले खोल्यो चाडपर्वलक्षित सुपथ मूल्य पसल
  • सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

  • प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत
  • संसदीय सुनुवाइ समितिले  प्रस्तावित १६ जना राजदूतहरूको नाम अनुमोदन गरेको छ । सरकारबाट १७ जना प्रस्तावित राजदूतमध्ये १२ जना सर्वसम्मत र ४ जना बहुमतले अनुमोदन भएका हुन् । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने गरी स्थगन भएको छ ।

  • 'संविधान जारी भएपछि नेताहरू सत्ता-स्वार्थमा अल्झिए'
  • संविधान जारी भएको नौ वर्षमा पुरा भएको छ । यो बीचमा एकातर्फ संविधानका कतिपय प्रावधानहरूको कार्यान्वयन नै हुन सकेका छैनन् भने अर्कोतर्फ संविधान संशोधनको बहस पनि चलिरहेको छ । संविधान कार्यान्वयनका लागि लागि आवश्यक कानुनहरू नै पूर्णरुपमा बनेका छैनन् ।

  • आगामी साउनदेखि बिमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी
  • बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस–१७) पूर्ण रुपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि सरोकारवालाहरुसँग विभिन्न छलफल कार्यक्रमहरु भएका छन् ।

  • मौरीघारमा भालु आतंक, किसान चिन्तत 
  • भालुले मौरीघारहरूमा क्षति पुर्‍याउन थालेपछि मौरीपालक किसानहरू चिन्तत बनेका छन् । भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ । चन्दननाथ नगरपालिका-४ का रामकृष्ण बुढ्थापाको दुई वर्षमा १३ वटा घार भालुले खाइदियो । अब अहिले उनीसँग एक मात्र घार छ । त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको भनाइ छ । 

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 6 · Viewed 622
    · Posts 2 · Viewed 689
    · Posts 2 · Viewed 361
    · Posts 1 · Viewed 112
    · Posts 1 · Viewed 102
    · Posts 1 · Viewed 263
    · Posts 1 · Viewed 171
    · Posts 1 · Viewed 223
    · Posts 1 · Viewed 255
    · Posts 1 · Viewed 210



    Travel Partners
    Travel House Nepal