He can be booked for cooperative fraud under Cooperative Act, fraud and duping under National Penal Code, organised crime under Organised Crime Prevention Act and money laundering under Prevention of Money Laundering Act, lawyer says.
The project was initiated after the residents donated 17.5 ropani of land in 2001; the foundation was laid in 2018; and the construction was completed in June 2021.
तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भिष्मराज दाहाललाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको छ । नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो ।
इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न १३ र इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) को डिनका लागि ११ जना प्राध्पाकले आवेदन दिएका छन् ।