News Summary from Nepal for Sunday, September 15, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, September 15, 2024
Posts 1 · Viewed 404 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Construction of Upper Trishuli-1 hydel project halted after workers’ protest


  • Wage dispute leads to vandalism, four security personnel injured.

  • Oli vows to clean up co-ops as politicians are linked to scam


  • Police are investigating the cooperative connected to Nepali Congress Vice-president Dhan Raj Gurung.

  • How technology helped Subedi, a mushroom farmer


  • A returnee from a foreign land, Subedi sold mushrooms worth Rs20 million last year. This year, he aims to double the income.

  • Oli opens fronts against Maoist Centre, new parties, royalists and Kathmandu mayor—all at once


  • Asks party members to counter the narrative being set against his party UML.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • माओवादी केन्द्रलाई कांग्रेसले भन्यो - 'संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन'
  • सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले संसद् बैठक अवरुद्ध गर्नपर्ने कुनै कारण नभएको बताएका छन् ।

  • अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
  • अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । 

  • नेपाली राजनीतिक दलप्रति चीनको नीति स्पष्ट छैन : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । 

  • लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा सोनल
  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल नियुक्त भएका छन् । लोसपाले सोनललाई आइतबार मधेश प्रदेशसभाको संसदीय दलका नेतामा नियुक्त गरेको हो ।

  • लोथर खोलामा पुल नबन्दा समस्या
  • लोथर खोलामा पक्की पुल नबन्दा राक्सिराङ गाउँपालिकाका तीन वडाका बासिन्दाले वर्षायाममा कष्ट व्यहोर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–११ र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ खरखन्डेको बीचमा पर्ने लोथर खोलामा पुल नबन्दा वर्षायाममा सवारी साधन आउजाउ गर्न समस्या भएको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 60
    · Posts 1 · Viewed 109
    · Posts 1 · Viewed 98
    · Posts 1 · Viewed 99
    · Posts 37 · Viewed 27849 · Likes 11
    · Posts 1 · Viewed 216
    · Posts 1 · Viewed 241
    · Posts 1 · Viewed 462
    · Posts 1 · Viewed 420
    · Posts 2 · Viewed 535



    Travel Partners
    Travel House Nepal