News Summary from Nepal for Saturday, September 14, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Saturday, September 14, 2024
Posts 1 · Viewed 344 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepalis have to wait more weeks to ‘scan & pay’ in India


  • Indians were allowed to pay in Nepal through mobile phones on March 1.

  • UML holds off decision on ousting Deputy Speaker


  • Party discussed issue on Friday, but no consensus reached on how to proceed, says General Secretary Pokharel.

  • Reconstructing Thecho’s cultural heritage


  • Temples in Thecho, integral to the area’s festivals and traditions, are being restored after suffering damages in the 2015 earthquake.

  • Hidden struggles in society


  • Ashok Thapa’s collection of short stories ‘Santapko Dhoon’ tackles taboo subjects like vaginal trauma, toxic masculinity, and incest.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अस्ट्रेलियाले तोक्यो विश्वविद्यालयमा भर्ना गर्न पाउने विद्यार्थी संख्या
  • अस्ट्रेलियाले ठूला विश्वविद्यालयले भर्ना लिन पाउने विद्यार्थी संख्यामा नयाँ कोटा प्रणाली लागू गरेको छ । जसअनुसार १५ विश्वविद्यालयले गत वर्षको तुलनामा कम विद्यार्थी भर्ना लिने पाउने भएका छन् । 

  • म्यानमारमा आँधीले ३३ काे मृत्यु, २ लाखभन्दा बढी विस्थापित
  • म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । 

  • एनपीएलका ८ टिमले पाए मार्की खेलाडी 
  • नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)का मार्की खेलाडीको नाम टुंगो लगाएको छ । शनिबार गरिएको ‘लक्की ड्र’ बाट काठमाडौंले मार्की खेलाडीका रूपमा करण केसीलाई पाएको हो ।

  • नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन् । शनिबार ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभामा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रुपमा वैभवशाली बनेको बताए ।

  • प्रदेशका सबै स्थानीय तहलाई बालश्रममुक्त बनाउन हातेमालो गर्ने : मुख्यमन्त्री लामा
  • वाग्मती प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न प्रदेशले हातेमालो गर्ने तयारी गरिरहेको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बताएका छन् ।

  • सुगालाको पहिरोले जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध 
  • छबिसपाथिभेरा गाउँपालिका वडा नं –१, सुगालामा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ आंशिकरुपमा खुलेको राजमार्ग शनिबार फेरि अवरुद्ध भएको हो । ठाउँ ठाउँमा पहिरो खस्न थाले पनि यो राजमार्ग बुधबार देखि नै पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 37 · Viewed 27721 · Likes 11
    · Posts 1 · Viewed 149
    · Posts 1 · Viewed 187
    · Posts 1 · Viewed 401
    · Posts 1 · Viewed 355
    · Posts 2 · Viewed 474
    · Posts 1 · Viewed 275
    · Posts 1 · Viewed 262
    · Posts 1 · Viewed 395
    · Posts 2 · Viewed 569



    Travel Partners
    Travel House Nepal