News Summary from Nepal for Thursday, September 12, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, September 12, 2024
Posts 1 · Viewed 488 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal-India ties | Idea of Nepal with Ranjit Rae


  • Biswas Baral interviews Ranjit Rae, India’s ex-ambassador to Nepal and author of the 2022 book ‘Kathmandu Dilemma: Resetting India-Nepal Ties’.

  • Top three leaders meet after a hiatus on Deuba’s birthday


  • Discuss current affairs and Constitutional Council meeting.

  • Karnali schools struggle with chronic teacher shortages


  • From remote areas to urban centres in the province, the shortage of qualified subject-specific teachers continues to affect schools and students.

  • Verbal exchange between UML, Maoist lawmakers leads to House obstruction


  • Speaker says lawmaker Yogesh Bhattarai’s use of ‘violence’ to describe Maoist war is not unparliamentary.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • १०० गाउँपालिकामा खटिए प्रमुख प्रशासकीय अधिकृत [सूचीसहित]
  • महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका एक सय वटा गाउँपालिकाले एकैपटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

  • प्रधानमन्त्रीले मन्त्रीहरूसँग गरे कार्यसम्पादन सम्झौता
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुसँग बिहीबार कार्यसम्पादन सम्झौता गरेका छन् । 

  • संविधान संशोधनले संघीयता, समावेशीता र गणतन्त्रलाई थप मजबुद बनाउनुपर्छ : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकनको आवश्यकता महसुस भएको बताएका छन् । बिहीबार सानेपास्थित कांग्रेस कार्यालयमा भएको उत्कृष्ट स्थानीय तह सम्मान कार्यक्रममा महामन्त्री थापाले त्यही आवश्यकताका आधारमा कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको बताए ।

  • घोँगीसँगै सेलरोटी बेच्दै मेनुका र इन्द्रकुमारी
  • माडी नगरपालिका–१ को बरुवा बजारनजिक चितई खोलाको आडमा रहेको खेल मैदानमा भदौ १० देखि २१ गतेसम्म स्टार कप फुटबल प्रतियोगिता संचालन भयो । त्यतिबेला यहाँका मेनुका महतो र इन्द्रकुमारी महतो पनि खुबै व्यस्त रहे । सेलराेटी, तरकारी र घोँगी बेच्न उनीहरुलाई भ्याइनभ्याइ भयो ।

  • मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन - 'काममा तीव्रता दिनूस्'
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

  • कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिने : मन्त्री भण्डारी
  • कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यहाँका विभिन्न स्थानमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन्।

  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान
  • इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुनः उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 37 · Viewed 27721 · Likes 11
    · Posts 1 · Viewed 149
    · Posts 1 · Viewed 187
    · Posts 1 · Viewed 401
    · Posts 1 · Viewed 355
    · Posts 2 · Viewed 474
    · Posts 1 · Viewed 275
    · Posts 1 · Viewed 262
    · Posts 1 · Viewed 395
    · Posts 2 · Viewed 569



    Travel Partners
    Travel House Nepal