News Summary from Nepal for Tuesday, September 10, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, September 10, 2024
Posts 1 · Viewed 574 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • International Finance Corporation to expand investment in Nepal


  • IFC invested 100 million dollars in Nepal last year.

  • More farmers and students are killing themselves in Nepal, data shows


  • Growing financial pressures including debt and rising production cost is fuelling self-harm among farmers.

  • As festivals near, onion prices soar


  • On Monday, the wholesale price of onion in the Kalimati vegetables market was Rs128 per kg. In retail, it costs Rs170 to Rs180 per kg.

  • Following backlash, government promises to pick envoys on the basis of inclusiveness


  • The parliamentary hearing special committee on Monday inquired Foreign Minister Arzu Rana why the government failed to make the appointments inclusive as per the spirit of the constitution.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कार्यालय समयमा कर्मचारीले सेयरको कारोबार गर्न नपाउने
  • कार्यालय समयमा सरकारी कर्मचारीलाई सेयर कारोबार गर्न नपाउने भएका छन् । यसका लागि प्रधामन्त्रीको कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालयलगायतलाई निर्देशन दिइसकेको छ ।

  • जल सुरक्षा नीति र कानुन ल्याउन प्रदेश सांसदहरूको माग
  • डुबेर बालबालिका, महिला र ज्येष्ठ नागरिकको निरन्तर मृत्यु भइरहेका घटना समाजमा बढिरहेकाले त्यसबारे संवेदनशील हुन र कानुन बनाउन सांसदहरूले माग गरेका छन् । मधेश प्रदेशसभाको जनकपुरमा बसेको मंगलबारको बैठकमा सांसदहरूले उक्त माग गरेका हुन् ।

  • संसद्‌को गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ : सांसद गिरी
  • सत्तारुढ नेकपा (एमाले)का सांसद पदम गिरीले संसद्‌को गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानामगरले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्

  • जनकपुरधामका वडाध्यक्ष र सचिव घुससहित पक्राउ
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुर उपमहानगरपालिका-२४ का वडाध्यक्ष र सचिवसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

  • प्रहरीबिना सरकारको अर्थ छैन : मुख्यमन्त्री लामा
  • वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश मातहतमा प्रहरी प्रशासन सञ्चालनको जिम्मेवारी नआउँदा समस्या भएको बताएका छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 38
    · Posts 1 · Viewed 56
    · Posts 31 · Viewed 27147 · Likes 11
    · Posts 1 · Viewed 250
    · Posts 1 · Viewed 232
    · Posts 2 · Viewed 327
    · Posts 1 · Viewed 173
    · Posts 1 · Viewed 162
    · Posts 1 · Viewed 291
    · Posts 2 · Viewed 437



    Travel Partners
    Travel House Nepal