News Summary from Nepal for Monday, September 9, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, September 9, 2024
Posts 1 · Viewed 612 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • There is disconnect between Nepal’s LGBTQIA+ rights image and reality


  • Our ultimate goal is to amend the Civil Code so that marriage is defined as a union between two individuals, rather than being restricted to one between male and female.

  • Cabinet set to revisit key civil aviation bills


  • Several top officials in the aviation industry say public confidence in flying is at rock bottom.

  • President Paudel confers insignia on Nepal Army chief Sigdel


  • Sigdel assumes leadership as chief of army staff, succeeding Sharma.

  • Split feared in Unified Socialist as election for office bearers, politburo members creates rift


  • Some dissident leaders are said to have met CPN-UML chair and Prime Minister Oli and discussed an ordinance to facilitate party split.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कहिले आउँछ सुदूरपश्चिमको बजेट ?
  • दुई महिनादेखि बजेटविहीन सुदूरपश्चिममा भदौको सुरुमै बजेट ल्याउने बताएको प्रदेश सरकारले अन्तिम सातासम्म पनि सुरसार देखाएको छैन । बजेट नआएकै कारण गत साउनदेखि प्रदेश सरकार अन्तर्गतका कर्मचारीले तलब पाएका छैनन् ।

  • बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
  • नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारलाई समर्थन गर्ने दलहरूसहितको संयुक्त बैठक बसिरहेको छ ।

  • रिहा भए लुम्बिनीका सांसद केसी
  • सरकारी कागजात किर्तेमा आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन् । कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् ।

  • लुम्बिनीमा 'सिंगिङ बाउल थेरापी' [तस्बिरहरू]
  • मानिसमा सकारात्मक भावना र सोचको विकास गराउँदै आनन्दले जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सिंगिङ बाउल मेडिटेसन थेरापी सुरु गरिएको छ ।

  • मौरीमा देखिएको रोगबारे बुझ्न प्राविधिक टोली जुम्लामा 
  • तीन वर्षदेखि मौरीमा देखिएको रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको टोली जुम्ला आइपुगेको छ । धमाधम मर्न थालेपछि मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अध्ययनका लागि यहाँ आइपुगेको हो ।

  • इजरायलले आक्रमण गर्दा सिरियामा १४ जनाको मृत्यु
  • इजरायली सेनाले सिरियाको हामा प्रान्तको मस्याफ सहरमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४३ जना घाइते भएका छन् ।

  • वीपीलाई सम्झिँदै राष्ट्रपतिले भने, 'सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो, साध्य होइन'
  • राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि आदर्श राजनीतिमा आएको ह्रासका कारण जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताएका छन् ।

  • कोशीमा माओवादीको परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव
  • नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 36
    · Posts 1 · Viewed 56
    · Posts 31 · Viewed 27145 · Likes 11
    · Posts 1 · Viewed 250
    · Posts 1 · Viewed 232
    · Posts 2 · Viewed 327
    · Posts 1 · Viewed 171
    · Posts 1 · Viewed 162
    · Posts 1 · Viewed 289
    · Posts 2 · Viewed 436



    Travel Partners
    Travel House Nepal