यातायात व्यवस्था विभागले अति आवश्यक बाहेक लाइसेन्सको स्मार्ट कार्ड छाप्न नसक्ने जनाएसँगै सेवाग्राही समस्यामा परेका छन् । विभागको यो निर्णयसँगै अब ट्रायल पास गरेकाहरूले स्मार्ट कार्ड लाइसेन्स पाउने कि नपाउने वा कहिले पाउने भन्ने अनिश्चित भएको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।