News Summary from Nepal for Thursday, September 5, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, September 5, 2024
Posts 1 · Viewed 648 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali women and girls under siege in digital space


  • Nepal Police bureau reports 90 percent surge in a year in cyber violence against women.

  • Nepal to begin SAFF Women’s Championship against Bhutan


  • Nepal are drawn alongside Sri Lanka, Bhutan and the Maldives in Group B.

  • Kalaiya’s Sitalpur-Awadhpur road work stalled in crucial stretch for a decade


  • A three-kilometre section of the 26-km Manmat-Matiwarwa road project, a key part of the Postal Highway, remains unfinished, causing ongoing dust and mud problems for locals.

  • How literature inspires a visual artist


  • Muna Bhadel discusses the interplay between writing and painting in narrating stories and conveying emotions.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यूएईमा गैरकानुनी श्रमिकलाई 'आममाफी' लागि दुई महिने अवसर
  • संयुक्त अरव इमिरेट्स (यूएई)ले अलेखबद्ध (गैरकानुनी हैसियत) आप्रवासी श्रमिकलाई लेखबद्ध (कानुनी हैसियत) हुने दुई महिनासम्म अवसर दिइएको छ । यो  १ सप्टेम्बरदेखि लागु भएको यो आममाफीको अवसर आउँदो ३० अक्टोबरसम्म हुनेछ ।

  • चाडवाड नजिकियो, पाएनन् उखु किसानले अनुदान रकम
  • चाडवाड घरदैलोसम्म आइपुग्नै लाग्दा पनि उखु किसानले भने सरकारबाट पाउने अनुदान रकम पाउन सकेका छैनन् । अनुदान रकमबाट चाडवाड मान्ने योजना बनाएका सर्लाही र नवलपरासीका किसान अहिले निराश हुन थालेका छन् । 

  • तीजमा 'भर्चुअल' माइत
  • रुपन्देहीको तिलोत्तमा–५ नयाँमिलकी सिर्जना न्यौपाने अष्ट्रेलियामा बस्छिन् । २०६७ सालमा विदेशिएकी उनी प्रत्येक वर्ष पुस/माघमा बिदा मिलाएर स्वदेश आउने गरेकी छन् । अहिलेसम्म तीज पर्व मनाउने गरी मुलुक आउने मेसो नमिलेको उनले बताइन् ।

  • राजनीतिक चपेटामा नारायणी अस्पताल
  • दरबन्दी अभावमा सेवा प्रभावित हुन थालेपछि यहाँको नारायणी अस्पतालले भदौ ११ मा चारवटा पदमा ४७ जना कर्मचारी (चिकित्सक र स्वास्थ्यकर्मी) करार सेवामा भर्नाका लागि सूचना आह्वान गर्‍यो । तर, भदौ १६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई भर्ना सम्बन्धमा अघि बढाएको सम्पूर्ण प्रक्रिया मन्त्रालयको अर्को निर्णय नहुन्जेलसम्म स्थगन गर्न पत्राचार गर्‍यो ।

  • मुना हत्या प्रकरण : छोरीको अन्त्येष्टिका लागि आमा अमेरिकातर्फ
  • अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेको अन्त्येष्टिका लागि उनकी आमा अनिता अधिकारी पाण्डे बिहीबार बिहान अमेरिका प्रस्थान गरेकी छिन् ।

  • लैंगिक समानताका लागि व्यवहार परिवर्तन आवश्यक : उपप्रधानमन्त्री सिंह
  • उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैंगिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताएका छन् ।लैंगिक समावेशीकरणसम्बन्धी यहाँ आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताए । 

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 125
    · Posts 2 · Viewed 249
    · Posts 4 · Viewed 435
    · Posts 1 · Viewed 211
    · Posts 1 · Viewed 135
    · Posts 1 · Viewed 139
    · Posts 4 · Viewed 846
    · Posts 157 · Viewed 50093 · Likes 34
    · Posts 12 · Viewed 1657
    · Posts 1 · Viewed 285



    Travel Partners
    Travel House Nepal