News Summary from Nepal for Wednesday, September 4, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, September 4, 2024
Posts 1 · Viewed 691 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Can Maoist Centre hold large-scale street protests it’s warning about?


  • The Maoist Centre simply does not have enough public support for a major agitation that has transpired in Nepal’s South Asian neighbours, analysts say.

  • Paris Paralympics medalist Goverdhan returns home


  • Nepali para taekwondo team receives grand welcome at Tribhuvan International Airport.

  • Kailali on high alert after spread of Japanese Encephalitis


  • Two deaths reported as health authorities roll out vaccination drive and awareness campaign.

  • Nepal’s trade via northern border resumes after 2 weeks


  • Traders say cargo containers are in queue in Nyalam, China and may take 8–10 days to arrive in Kathmandu.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन
  • संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

  • दक्षिण कोरियामा नेपाली श्रमिकको कोटा बृद्धिको पहल गर्छु : प्रस्तावित राजदूत तुम्बाहाङ्फे 
  • दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा नेपाली कामदारका लागि कोटा बढाउन पहल लिने बताएकी छन् । राजदूत नियुक्त भएपछि आफूले नेपालले ईपीएस प्रणालीमा अपनाएको निष्पक्षताको प्रचार गर्दै दक्षिण कोरियामा नेपाली श्रमिकका लागि कोटा बढाउन भूमिका खेल्ने बताएकी हुन् । 

  • सांसदलाई दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको चुनौती : संविधानमा मेरो नियुक्ति रोक्ने प्रावधान भए प्रमाणित गर्नुस्
  • दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठले संविधानमा आफ्नो नियुक्ति रोक्ने प्रावधान देखाउन संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूलाई चुनौती दिएका छन् । आफूलाई राजदूत बन्नबाट रोक्ने प्रावधान भए सिफारिसकर्तालाई ठिक नगरेको भनेर भन्ने पनि उनले बताए ।

  • भारत-पाकिस्तान कटुता : न्युयोर्कमा यसवर्ष पनि सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक नहुने
  • भारत–पाकिस्तान कटुताका कारण संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा न्युयोर्कमा यसपटक पनि दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक नहुने भएको छ ।

  • बिचौलियाको प्रलोभनमा परेर हाम्रा युवा युद्धको भूमरीमा परे : रुसका लागि प्रस्तावित राजदूत चौहान
  • रुसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले नेपाली युवाहरू बिचौलियाहरूको प्रलोभनमा परेर रुस-युक्रेन युद्धको भूमरीमा परेको बताएका छन् ।

  • मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 
  • मुगुको सोरु गाउँपालिका-६ को बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा सोरु-३ भिईगाउँका नरबहादुर बुमीको मृत्यु भएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 3 · Viewed 189
    · Posts 1 · Viewed 111
    · Posts 1 · Viewed 75
    · Posts 1 · Viewed 104
    · Posts 1 · Viewed 86
    · Posts 4 · Viewed 711
    · Posts 157 · Viewed 49963 · Likes 34
    · Posts 12 · Viewed 1462
    · Posts 1 · Viewed 201
    · Posts 1 · Viewed 196



    Travel Partners
    Travel House Nepal