News Summary from Nepal for Tuesday, September 3, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, September 3, 2024
Posts 1 · Viewed 613 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Good weather brought a bumper apple harvest to Gorkha. But there is no transport


  • Nepalis consume 82,145 tonnes of apples worth Rs8.44 billion annually, mostly imported from China.

  • Kathmandu’s rapper mayor Balendra Shah battles PM Oli over inaction


  • Experts link Shah’s outsider status and unconventional approach to rising tensions with political elites.

  • Former Nepal Police chiefs urge action against minister Gurung


  • The group calls for retraction and apology; appeals to police to stay focused amid controversy.

  • Anurag, Nawazuddin to visit Nepal at ‘Shambhala’ premiere


  • Thinley Lhamo, the lead actor of the movie had been awarded the Boccalino d’Oro Prize at the 77th Locarno Film Festival.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप
  • प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समितिका सभापति सूर्य थापाले सहकारी बचतकर्ताहरूको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएकाले १५ दिनको समय थप गरिदिन भन्दै प्रस्ताव राखेका थिए ।

  • कर्णालीमा दरबन्दी नै नभएको ठाउँमा वरिष्ठ सर्जनको सरुवा
  • कर्णालीमा दरबन्दी नै नभएको ठाउँमा वरिष्ठ सर्जनको सरुवा गरिएको छ । सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा. सोजन सापकोटालाई दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको हो । उनलाई दरबन्दी नै नभएको मानव संशाधन विकास केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

  • महानगरपालिकाकै प्रमुखस्तरीय निर्णयप्रति उपप्रमुख डंगोलको आपत्ति  
  • काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले आफ्नो क्षेत्रभित्रका नदीको दायाँ-बायाँ भवन निर्माण नगर्न गरेको प्रमुखस्तरीय निर्णयप्रति आपत्ति जनाएकी छन् । 

  • कंगोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
  • डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९  जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मंगलबार बताएका छन् ।

  • ६.९४ अंकले बढ्यो नेप्से, साढे १३ अर्बको कारोबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक ६.९४ अंकले बढेको  छ । आज कुल १०६ कम्पनीको मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

  • राजदूत सिफारिसमा समावेशीता ख्याल गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
  • प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्दान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 3 · Viewed 205
    · Posts 1 · Viewed 111
    · Posts 1 · Viewed 75
    · Posts 1 · Viewed 104
    · Posts 1 · Viewed 86
    · Posts 4 · Viewed 712
    · Posts 157 · Viewed 49965 · Likes 34
    · Posts 12 · Viewed 1465
    · Posts 1 · Viewed 201
    · Posts 1 · Viewed 196



    Travel Partners
    Travel House Nepal