News Summary from Nepal for Tuesday, August 27, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, August 27, 2024
Posts 1 · Viewed 1469 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Spanish tourist found dead in Kaski, another missing


  • One of the two Spanish nationals who went missing on Sunday found dead in Annapurna Rural Municipality.

  • Over 3,500 infected with scrub typhus since mid-July


  • Delayed diagnosis, misdiagnosis and late treatment lead to severity and death, doctors warn.

  • ‘We were market leader in EVs in Nepal. We would like to regain that spot’


  • Balaje Rajan, chief strategy officer and vice president for International Business of Tata Passenger Electric Mobility, talks about Nepal’s EV market, ongoing competition with Chinese EVs and the company’s future plans.

  • Dealing with anticipatory anxiety


  • Worrying about the future becoming a daily battle? Understand the causes and how to manage it.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ब्राजिलको ट्रान्जिटमा अड्किएका १७६ नेपाली सकुशल : दूतावास
  • ब्राजिलमा ट्रान्जिटमा अड्किएका १७६ नेपाली सकुशल रहेको ब्रजिलियास्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकता परेको अस्थामा मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । 

  • विदेश भासिएका श्रीमान्‌लाई ‘सपनीमा देख्दै– बाटो कुर्दै’
  • रोल्पा कोटगाउँ क्वाङ्गा गाउँकी देउमाली गुरुङले हर सपनामा आफ्ना श्रीमान् टेकसिंहलाई देखिरहन्छिन् । कहिले उनी विदेशमा कमाइ गरिरहेका हुन्छन् भने कहिले उनी परिवारसँग मिल्न घर आइपुगेका हुन्छन् । त्यतिमात्र होइन, टेकसिंहले वृद्ध बाआमा र श्रीमतीसहित ४ छोरीसँग भेटपछि रमाइरहेका हुन्छन् ।

  • बागलुङमा देखाइयो परम्परागत हनुमान नाच [तस्बिरहरू]
  • झन्डै साढे तीन सय वर्ष पुरानो मानिएको हनुमान नाच बागलुङमा प्रदर्शन गरिएको छ । वि.सं. १७४० मा बागलुङ आएका उपत्यकाका नेवार समुदायले यो नाच बागलुङ भित्र्याएको बताइन्छ ।

  • माओवादी संविधान संशोधनबाट भाग्दैन : दाहाल
  • प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी संविधान संशोधनबाट नभाग्ने बताएका छन् ।

  • १११.९६ अंकले घट्यो नेप्से
  • सेयर कारोबार मापक नेप्से परिसूचक १११.९६ अंकले घटेको छ । मंगलबार ३ दशमलव ८६ प्रतिशतले घटेर नेप्से २७८२.६० विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ७९‍.८८ अंकले घटेको थियो ।

  • नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी छिट्टै सम्झौता हुने
  • नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी अध्ययनको लागि छिट्टै सम्झौता हुने भएको छ । नेपाल र ओमानका परराष्ट्रमन्त्रीको द्विपक्षीय वार्तामा चार विभिन्न क्षेत्रमा दुई मुलुक बीचमा सम्झौता गर्ने कुराकानी भएको छ ।

  • कर्मचारीको तलब समायोजनको फैसला पुनरावलोकन गर्न सरकारले सर्वोच्चमा दियो निवेदन
  • सरकारले निजामती सेवाका तीन श्रेणीका अधिकारीहरूको तलब समायोजन गर्न दिएको परमादेश पुनरावलोकन गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 2 · Viewed 2925
    · Posts 3 · Viewed 1769
    · Posts 3 · Viewed 1298
    · Posts 5 · Viewed 1203
    · Posts 1 · Viewed 561
    · Posts 1 · Viewed 1947
    · Posts 101 · Viewed 34533 · Likes 6
    · Posts 5 · Viewed 8707
    · Posts 1 · Viewed 1792
    · Posts 1 · Viewed 1876



    Travel Partners
    Travel House Nepal