News Summary from Nepal for Wednesday, August 21, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, August 21, 2024
Posts 1 · Viewed 1908 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Three global rights groups slam flaws in transitional justice law revision


  • Amnesty International, Human Rights Watch, International Commission of Jurists call for aligning law with global norms.

  • Cooperatives probe panel close to completing its duty


  • Alongside drafting its report, due out by August 28, the committee has been quizzing those accused in the scam and suspects held in police custody across the country.

  • Cybercrime cases spike in Nepal


  • The country witnessed 19,730 cybercrime cases in 2023-24, a dramatic rise from 9,013 the previous year. The country appears woefully unprepared to tackle them.

  • Nepal plans to lift ban on popular Chinese app TikTok


  • Dahal government banned the app, citing adverse effects on society. Now, the Oli administration wants to allow it.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अख्तियारबारे बोले १४ पाने थमाउने हो कि अभियोग लगाउने हो भन्ने डर छ : कांग्रेस सांसद केसी 
  • प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न विधेयकमाथि छलफल भइरहेको छ । समितिले बुधबार विधेयकमा संशोधन दर्ता गराउने प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएको थियो । 

  • तिब्बतको फुलानमा पक्की पूर्वाधार निर्माणपछि तीन जिल्लाका नेपाली व्यापारीलाई सहज
  • चीनले हुम्लाको हिल्सापारी तिब्बतको फुलानमा पक्की भौतिक पूर्वाधार निर्माण गरेपछि नेपाली व्यावसायीहरूलाई सहज भएको छ । तिब्बतको पश्चिमी बुराङ् नेपालको हुम्लाको हिल्सा नाकापारी पर्छ । फुलानमा विगतमा पूर्वाधार नुहँदा नेपालीहरूलाई व्यापार गर्ने स्थानको असहजता थियो ।

  • आरक्षणमा गरिएको वर्गीकरणको विरोधमा भारतमा आन्दोलन 
  • भारतमा अनुसूचित पिछडा वर्ग तथा जनजातिले पाउँदै आएको आरक्षणमा सर्वोच्च अदालतले ‘क्रिमी लेयर’ लागू गर्ने आदेश गरेको विरोधमा दलित तथा आदिवासी संगठनहरुले बुधबार आमहड्ताल घोषणा गरेका छन् । 

  • अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार दिन सतर्कता केन्द्रको माग
  • राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कर्मचारीलाई अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार आफूलाई दिन माग गरेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 19 · Viewed 6910 · Likes 2
    · Posts 1 · Viewed 178
    · Posts 1 · Viewed 190
    · Posts 1 · Viewed 262
    · Posts 1 · Viewed 261
    · Posts 1 · Viewed 332
    · Posts 2 · Viewed 505
    · Posts 1 · Viewed 347
    · Posts 2 · Viewed 712
    · Posts 1 · Viewed 341



    Travel Partners
    Travel House Nepal