News Summary from Nepal for Friday, July 26, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Friday, July 26, 2024
Posts 1 · Viewed 672 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lone survivor of Saurya crash Captain Shakya moved to general ward


  • Saurya Airlines assures support to victims’ families.

  • Lila Devi Gadtaula becomes Nepal’s first woman chief secretary


  • Shiva Raj Adhikari named vice-chair of planning commission.

  • Plane crash victims’ bodies to be returned to families from today


  • A large team of doctors from various hospitals have been conducting autopsies. DNA tests will be performed on six charred bodies to identify the victims.

  • Susta residents relieved with the opening of a footbridge over Narayani River


  • People of the isolated settlement previously relied on Indian territory for access to mainland Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी
  • कोशी प्रदेश सरकारवाट माओवादी केन्द्र शुक्रबार बाहिरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन कायम राख्दै माओवादी केन्द्रबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएका छन् ।

  • सौर्य जहाज दुर्घटना : ५ वटा शव अन्त्येष्टिका लागि लगियो, क्षतिपूर्तिको कुरा नमिल्दा अधिकांशको बाँकी
  • सरकार र सौर्य एयरलाइन्सले क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नलगाउँदा जहाज दुर्घटनामा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझेका छैनन् । केहीले मात्रै शव बुझेका छन् ।

  • डाक्टरहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन- 'कार्यालय समयमा निजी क्लिनिक र मेडिकलतिर काम नगर्नू'
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् ।

  • विपद्‌मा परी १ सय ३९ जनाको मृत्यु
  • मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ ।

  • फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी
  • फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ ।पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध  पार्न एथलीटहरूले आक्रमण गरेको खेलमन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताए ।

  • मौद्रिक नीति ०८१/८२ : अर्थतन्त्रलाई थप गतिशील बनाउने [पूर्णपाठ]
  • नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 102
    · Posts 1 · Viewed 93
    · Posts 15 · Viewed 1955 · Likes 1
    · Posts 4 · Viewed 841 · Likes 1
    · Posts 1 · Viewed 241
    · Posts 5 · Viewed 1572
    · Posts 1 · Viewed 195
    · Posts 7 · Viewed 1801
    · Posts 17 · Viewed 5567
    · Posts 1 · Viewed 312



    Travel Partners
    Travel House Nepal