News Summary from Nepal for Thursday, July 25, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, July 25, 2024
Posts 1 · Viewed 651 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Planes are coming down. Nepali state is least bothered


  • On a sunny Wednesday, a passenger jet of Saurya Airlines crashed in Kathmandu airport, killing 18 people. The flight captain survives and is recovering.

  • Flooded seasonal streams sever lifeline road, isolating Kanchanpur settlements from essential services


  • About 500 households in Khalla, Tundikhel and Musetti areas of Bhimdatta Municipality have been affected.

  • Broader discussion needed for BRI execution: Foreign Minister Rana


  • She says Nepal is in talks with countries to repatriate citizens from Russia and Ukraine. Russia has included one Nepali national held captive in Ukraine in the prisoner exchange plan, according to Rana.

  • Health ministry alerts agencies to risk of Nipah virus outbreak


  • Officials say they have purchased reagents to carry out testing of suspected Nipah virus cases following an outbreak of the deadly virus in India last year.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सौर्य जहाज दुर्घटना : पोस्टमार्टम सकियो, परिवारले दिएको जानकारीका आधारमा शव पहिचान गरिने
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि शुक्रबारसम्म लाग्ने भएको भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले परिवारले दिएको विवरणका आधारमा 'म्याचिङ' गरेर मात्र हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी र ६ सदस्य नियुक्त
  • मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् । 

  • बेचन झा प्रकरण : हिरासतमा नराख्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई हिरासतमा नराख्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

  • कुन देशबाट कति विदेशी लगानी प्रतिबद्धता आयो ?
  • गत आर्थिक वर्ष ५२ मुलुकबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) प्रतिबद्धता आएको छ । सबैभन्दा बढी चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्याेग विभागले जनाएको छ ।

  • नारायणीमा बन्यो पुल, हट्यो सुस्तावासीको सकस
  • नारायणी नदीमा पुल बनेपछि सुस्तावासीलाई केही राहत भएको छ । तीनतिरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा झोलुंगे पुल सञ्चालनमा आएको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 103
    · Posts 1 · Viewed 94
    · Posts 15 · Viewed 1962 · Likes 1
    · Posts 4 · Viewed 845 · Likes 1
    · Posts 1 · Viewed 242
    · Posts 5 · Viewed 1576
    · Posts 1 · Viewed 197
    · Posts 7 · Viewed 1806
    · Posts 17 · Viewed 5572
    · Posts 1 · Viewed 313



    Travel Partners
    Travel House Nepal