News Summary from Nepal for Wednesday, July 3, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, July 3, 2024
Posts 1 · Viewed 202 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • PM Dahal refuses to quit, plans to face Parliament


  • UML demands the prime minister resign by today.

  • COVAX supplying Covid vaccines to Nepal every day since Sunday


  • The vaccine doses are likely to be administered to vulnerable groups from July-end.

  • Constitutional options for new government


  • Advocates say the President can cite Article 76 (2) to install another majority government.

  • No clear path, commitment from UML and Congress to amend constitution


  • In upper house, they’ll need backing of every party except Maoists to secure 2/3 majority.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
  • सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो ।

  • प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु उचित : कांग्रेस
  • नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि भएको सहमति सार्वजनिक भइसकेकाले अब प्रधानमन्त्री पुष्पकमल दाहालले मार्गप्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ ।

  • महामन्त्री ढकाल भन्छन् : रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री मुकुल ढकालले सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने बताएका छन् । ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।

  • रविलाई मुकुलको प्रश्न : 'सच्चिने कि...? भो ! अर्को शब्द नबोलौैं'
  • रास्वपाका महामन्त्री मुकुल ढकालले रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न गर्दै यसलाई नसच्चाउने हो भने सक्किने जनाउ घण्टी देखाएका छन् । पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा उनले सार्वजनिक गरिरहेको एक दस्तावेजमा ढकालले लामिछानेलाई सच्चिने कि...... !  भन्ने उल्लेख छ ।

  • संसद् बैठक सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न सांसद परियारको माग
  • राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद् बैठकलाई सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले सरकारसँग यस्तो माग गरे ।

  • बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
  • पाँच वर्षमुनिका १७ हजार २ सय ४६ बालबालिकाले आवश्यक सबै खोप पाएपछि बागलुङलाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 90 · Viewed 11205 · Likes 4
    · Posts 1 · Viewed 109
    · Posts 1 · Viewed 157
    · Posts 1 · Viewed 112
    · Posts 126 · Viewed 31675 · Likes 29
    · Posts 1 · Viewed 161
    · Posts 1 · Viewed 203
    · Posts 1 · Viewed 159
    · Posts 3 · Viewed 777
    · Posts 5 · Viewed 1172



    Travel Partners
    Travel House Nepal