News Summary from Nepal for Friday, June 28, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Friday, June 28, 2024
Posts 1 · Viewed 189 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 28, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Two parliamentary subcommittees to probe suspected irregularities in Pokhara and Bhairahawa airports


  • Despite being projects of national pride, neither is able to operate international flights.

  • Nepal permits QR code payment in India and Bhutan


  • Nepali payment system operators say they will soon begin the service in India. The daily transaction limit for merchant payment is Rs15,000 or Rs100,000 per month.

  • SEE results show significant student underperformance


  • High failure rates are reported in Mathematics, English and Science.

  • Don’t make Nepal dynamite between India and China: MPs


  • Similar to the MCC of US, some MPs want China’s BRI project to be Parliament’s agenda.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जनताको बहुदलीय जनवाद स्वार्थ पूर्ति गर्ने माध्यम होइन : ओली
  • नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थ पूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।

  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
  • नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा २ जना मात्र उपस्थित भएपछि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित अध्यक्ष छनोट सिफारिस समितिले उक्त प्रक्रिया शुक्रबार रद्द गरेको हो ।सूचनामा प्रक्रिया रद्द गर्नुको कारण कारण केही बताइएको छैन ।

  • कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि अवरुद्ध
  • कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाउँदै बैठकमा अवरोध गरेको हो । आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सदनमा छलफल सुरु भएको थियो ।

  • सिधाकुरामा ‘फेक’ सामग्री प्रकाशित गर्ने तीनजनाविरुद्ध काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर
  • सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर फेक सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्ने तीनजनाविरुद्ध काठमाडौैं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 6 · Viewed 595
    · Posts 1 · Viewed 101
    · Posts 1 · Viewed 86
    · Posts 6 · Viewed 1280
    · Posts 2 · Viewed 434
    · Posts 63 · Viewed 6588
    · Posts 1 · Viewed 155
    · Posts 1 · Viewed 142
    · Posts 1 · Viewed 187
    · Posts 9 · Viewed 1044



    Travel Partners
    Travel House Nepal