News Summary from Nepal for Tuesday, June 25, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, June 25, 2024
Posts 1 · Viewed 240 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • House endorses budget for fiscal year 2024-25


  • The House of Representatives rejects proposals to reduce expenditures to various ministries.

  • Nepal, China may ink BRI implementation plan today


  • Foreign secretaries of the two countries are discussing bilateral relations and cooperation in Kathmandu

  • How can we be better listeners?


  • Quiet listening allows others to express themselves and begin their own healing process.

  • Over 1,000 people infected with swine flu virus since January


  • Experts concerned as fewer than one-fifth of influenza-like illnesses are diagnosed in Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोशीमा एमाले सरकार जोगियो, केदार कार्कीको रिट खारेज
  • कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको छ ।

  • प्रतिनिधिसभाबाट बजेट पारित 
  • प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । 

  • विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायती जेलबाट रिहा
  • विकिलिक्सका संस्थापक जुलियन असान्ज ५ वर्षपछि बेलायतको जेलबाट रिहा भएका छन् । अमेरिकी अधिकारीहरूसँग एउटा सम्झौता गरेपछि असान्ज बेलायती जेलबाट रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । जेलबाट रिहा भएलगत्तै असान्ज बेलायतबाट अस्ट्रेलियातर्फ हिँडिसकेको बीबीसीले जनाएको छ ।

  • ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही
  • परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् ।

  • नेप्से परिसूचक ५.६ अङ्कले बढ्यो
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12930 · Likes 1
    · Posts 7 · Viewed 4434 · Likes 1
    · Posts 1 · Viewed 1232
    · Posts 1 · Viewed 1239
    · Posts 1 · Viewed 1136
    · Posts 1 · Viewed 1221
    · Posts 1 · Viewed 1169
    · Posts 21 · Viewed 10830 · Likes 1
    · Posts 3 · Viewed 2893
    · Posts 5 · Viewed 8146 · Likes 1



    Travel Partners
    Travel House Nepal