News Summary from Nepal for Monday, June 24, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, June 24, 2024
Posts 1 · Viewed 732 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 24, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Suspended chief secretary Aryal transferred to National Planning Commission


  • Aryal was suspended after CIAA filed a corruption case against him at the Special Court on Sunday.

  • Monsoon in, snakebite risk up. Even mountain districts are not immune


  • 1,200 snakebite cases have been recorded so far this year. Snakes are climbing altitudes due to climate change.

  • Nepal should choose small projects under BRI, and with other partners


  • Differences have not affected the economic and trade relations between Nepal and India. This is good progress in our relations.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • छाउपडी प्रथा अन्त्यका लागि गृह मन्त्रालयबाट समिति गठन भएको छ :  गृहमन्त्री लामिछाने
  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा सोमबार जानकारी गराउँदै गृहमन्त्री लामिछानेले  छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँग सल्लाह लिई समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताएका हुन् । 

  • काठमाडाैं महानगरकाे बजेट २५ अर्ब ७० करोड
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५  अर्ब ७० करोड ६३ लाख  २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।  महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले  नगरसभाको १५औं अधिवेशनकाे तेस्राे बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । 

  • गण्डकी सरकार जोगियो, सांसद देवकोटालाई माओवादीले गरेको कारबाही असंवैधानिक : सर्वोच्च
  • गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटाले सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

  • वन्यजन्तुबाट जोगिन विद्युतीय झड्का, मान्छे जोगाउन साइरन
  • वन्यजन्तु गैंडा, जंगली हात्ती र मृग–चित्तलको बथानबाट बालीनाली र स्थानीयलाई जोगाउन गरेको विद्युतीय तारबार नै मान्छेका लागि ज्यानै जाने धराप बनेपछि माडीका बासिन्दाले यसबाट बच्ने उपाय निकालेका छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 94
    · Posts 1 · Viewed 94
    · Posts 1 · Viewed 212
    · Posts 1 · Viewed 215
    · Posts 27 · Viewed 5088 · Likes 6
    · Posts 11 · Viewed 1688
    · Posts 1 · Viewed 219
    · Posts 1 · Viewed 217
    · Posts 1 · Viewed 635
    · Posts 1 · Viewed 420



    Travel Partners
    Travel House Nepal