News Summary from Nepal for Sunday, June 23, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, June 23, 2024
Posts 1 · Viewed 286 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sushil Pyakurel declines ambassador nomination


  • Pyakurel says he was surprised by the government’s decision to nominate him for the position as he was not even consulted before nominating him.

  • Partisan interest in envoy picks tarnishes Nepal’s image


  • The government laid out criteria for ambassador appointments in 2019, only to be ignored.

  • Yet another term for transitional justice bodies amid uncertainties


  • Over nine years, their terms have been extended many times without expected results.

  • This summer, I saw the Everest up-close


  • The journey was not only about the physical climb, but also an inner discovery.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मुख्यसचिव अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

  • मुख्यसचिवको नियुक्ति नै अस्वाभाविक थियो, निर्णयकर्ताले अब के जवाफ दिन्छन् ?
  • नेपालको इतिहासमा सम्भवतः बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो हो । मुख्यसचिवबाट अवकासमा गइसकेपछि त मुद्दामामिला भएका थिए । मुख्यसचिव पदमै हुँदा मुद्दा दायर भएको यो बाहेक अर्को मलाई जानकारीमा छैन ।

  • सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार
  • मन्त्रिपरिषद्‌द्वारा दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् । उनले सिफारिस फिर्ताको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाइसकेका छन् ।

  • लोकतन्त्रका लाभ सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री 
  • प्रधानमन्त्री पुष्पकमल दाहालले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् ।

  • ५. ३७ अंकले घट्याे नेप्से, ४ अर्बकाे काराेबार
  • सेयर कारोबार मापक नेप्से परिसुचक ५. ३७ अंकले घटेको छ । साताको पहिलो दिन शून्य दशमलव २५ प्रतिशतले घटेको नेप्से बिन्दु २०६२.९४ अंकमा सिमित भएको हो ।

  • छाउपडी कुरितीविरुद्ध सरकारले अभियान चलाओस् : सांसद राणा
  • कांग्रेस सांसद आरजू राणा देउवाले सुदूरपश्चिममा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउन सरकारसँग माग गरेकी छन् । असार ३ गते एक किशोरीलाई छाउगोठमा आफन्तले बलात्कार गरेको प्रसंग उठाउँदै सांसद राणाले छाउगोठ भत्काउँदैमा कुप्रथा अन्त्य नहुने भएकाले जनचेतना जागरण अभियान चलाउनुपर्ने सुझाएकी हुन् ।

  • हामी सत्तामा छौँ तर पकड छैन : रास्वपा उपसभापति वाग्ले
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले  सुशासन नभएका कारण देशले आर्थिक  फड्को मार्न नसकेको बताएका छन् ।

  • सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम
  • राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने उल्लेख गरे ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 1387 · Likes 1
    · Posts 12 · Viewed 1363
    · Posts 20 · Viewed 2955
    · Posts 2 · Viewed 124
    · Posts 1 · Viewed 105
    · Posts 62 · Viewed 5547
    · Posts 2 · Viewed 185
    · Posts 1 · Viewed 93
    · Posts 1 · Viewed 95
    · Posts 4 · Viewed 685



    Travel Partners
    Travel House Nepal