In 2021, government promised to probe the mysterious deaths of Nankunni Dhobi and Sumarani Tharu, and the 2010 disappearance of Nirmala Kurmi. Families still await justice.
Cash-strapped Sri Lanka plunged into its worst financial crisis in over seven decades in 2022. Thanks to the growing number of tourists, the island nation is bouncing back.
गाई फार्म संचालनको नाममा ठूलो परिमाणमा सामुदायिक वन फँडानी गरेको खुलेको छ । २०६६ माघ १४ गते दक्षिण एसियाकै ठूला गाई फार्म संचालन गर्ने भनेर भन्दै भीमेश्वर नगरपालिका–८ र ९ (तत्कालीन बोच र लाकुरीडाँडा गाविस) का ६ वटा सामुदायिक वनसँग कालिञ्चोक गाई फर्म तथा रिसर्च सेन्टरले सम्झौता गरेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । संसद्मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताए ।
जैमिनी नगरपालिका–१ टुनीबोट गाउँका ४० परिवारमध्ये अधिकांश बसाइँ सरेर चितवन र सदरमुकाम पसे । बसाइँ सर्नुमा उनीहरुले दुई वटा कारण देखाउने गरेका छन् । चार वर्षअघि आएको पहिरोले यहाँका ६ घरमा क्षति पुगेको थियो । दुई जनाको ज्यानसमेत गयो । त्यसपछि केहीले बसाइँ सरेर चितवन झरे ।