Prime Minister Dahal urged the global lenders for climate justice and compensation, emphasising the global community’s shared responsibility in addressing the loss and damage incurred due to circumstances that were and are beyond Nepal’s control.
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् ।
कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि सारेको प्रदेश रंगशालाको निर्माण ८२ प्रतिशत पूरा भएको छ। आगामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण कार्यलाई तीब्रता दिइएको छ ।