News Summary from Nepal for Tuesday, June 18, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, June 18, 2024
Posts 1 · Viewed 768 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal drugs regulator halts sales of Indian antibiotic injection Biotax 1gm


  • The antibiotic, vital for treating multiple infections, was found substandard in lab test.

  • Unified Socialist leaders gear up lobby for top posts as party convention nears


  • Madhav Nepal and Jhalanath Khanal major contestants for party chair as Ghanashyam Bhusal also gauges the situation.

  • Dahal swats away ‘overblown’ rumours of rifts in coalition


  • Says CPN-UML chief Oli’s criticism is not genuine, and tough talk is typical of the Rastriya Swatantra Party.

  • Fuel crisis sparks chaos in Valley, resolved by late afternoon


  • Petroleum workers abruptly stopped supplying to private fuel stations demanding social security coverage and minimum wages.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कालापानी जोड्ने सडकमा बजेट नछुट्याएको विरोधमा सांसद बडूले गरे रोष्ट्रममै मौन धारण
  • दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको रोष्ट्रममै मौनधारण गरेका छन् ।

  • २० समस्याग्रस्त सहकारीका पदाधिकारीले संसदीय छानबिन विशेष समितिलाई बुझाए प्रतिवदेन
  • सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिलाई समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरुले लिखित प्रतिवेदन बुझाएका छन् । उनीहरुले बुझाएका प्रतिवेदनलाई आधार मानेर समितिले मंगलबारबाट छलफल थालेको छ । मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गर्‍यो ।  

  • मन्त्री हाबी हुने बजेट बनाउन बन्द गरौँ : प्रमुख सचेतक परियार
  • राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मन्त्री हाबी हुने बजेट तर्जुमा गर्न बन्द हुनुपर्ने बताएका छन् । बजेट निर्माणका लागि निश्चित मापदण्ड तयार गर्नुपर्ने उनले बताए ।

  • लिङ्देनले संसद्को रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यातेका छन् । मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै पुस्तिका च्यातेका हुन् ।

  • लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
  • मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।  गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा  कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

  • रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन
  • नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन् ।

  • शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ
  • शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उनले यस्तो बताएकी हुन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन् ।

  • सुर्खेतका ३ उत्कृष्ट कृषक पुरस्कृत
  • सुर्खेत जिल्लाका ३ जना कृषकहरुलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय सुर्खेतले एक कार्यक्रम आयोजना गरी कृषकहरुलाई पुरस्कार वितरण गरेको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 27 · Viewed 4706 · Likes 6
    · Posts 11 · Viewed 1471
    · Posts 1 · Viewed 100
    · Posts 1 · Viewed 112
    · Posts 1 · Viewed 409
    · Posts 1 · Viewed 285
    · Posts 1 · Viewed 228
    · Posts 1 · Viewed 237
    · Posts 1 · Viewed 296
    · Posts 1 · Viewed 340



    Travel Partners
    Travel House Nepal