News Summary from Nepal for Sunday, June 16, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, June 16, 2024
Posts 1 · Viewed 267 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal lose to South Africa, win over the world


  • The Rhinos were knocked out of the T20 World Cup, but their hard-fought one-run loss to the Proteas earned them plaudits from the cricket fraternity.

  • Provincial governments unveil annual budgets for new fiscal year 2024-25


  • Most of them focus on infrastructure, agriculture and the social safety net.

  • Parliament staff begin protest as budget discussion continues


  • They demand allowances for working overtime and at odd hours that were discontinued after Covid pandemic.

  • Why are RSP leaders voicing doubt about their continuity in government?


  • Home Minister Lamichhane on Friday and Sports Minister Shrestha on Saturday said their love for power wasn’t very deep.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो
  • पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

  • विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर
  • जहाँ विधिको शासन हुन्छ त्यहाँ कानुन मिच्ने जसले पनि सजाय पाउँछ, चाहे त्यो बहालवाला कार्यकारी वा राष्ट्रपतिको छोरा नै किन नहोस् ।

  • पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित
  • शुक्रबार बेलुकादेखिको वर्षा, बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् । 

  • श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छु : मन्त्री अर्याल
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् ।

  • करोडौं ठगीको आरोपमा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ बचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरी नेपाल प्रहरीले सार्वजनिक गरेको छ । 

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12894 · Likes 1
    · Posts 7 · Viewed 4396 · Likes 1
    · Posts 1 · Viewed 1215
    · Posts 1 · Viewed 1227
    · Posts 1 · Viewed 1128
    · Posts 1 · Viewed 1202
    · Posts 1 · Viewed 1159
    · Posts 21 · Viewed 10752 · Likes 1
    · Posts 3 · Viewed 2869
    · Posts 5 · Viewed 8114 · Likes 1



    Travel Partners
    Travel House Nepal