कुनै कुनै state मा ढाल र गुलाफ बिक्रि बितरण बन्द हुने - Sajha Mobile
SAJHA MOBILE
कुनै कुनै state मा ढाल र गुलाफ बिक्रि बितरण बन्द हुने
Posts 11 · Viewed 1802 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
अब अमेरिका बस्नेले लिङ्ग र योनिमा साचो लगाएर बस्नु पर्ने बेला आएको छ |कुनै कुनै state मा ढाल र गुलाफ बिक्रि बितरण बन्द हुदै छन् | तेसो भए लण्डमा र पुतौरोमा साचो लाग्ने देखेर भक्ते ले Organic तरिका अपनाउन सुरु गरेको कुरा यहा राख्दै छु | क्यालेन्डर मा महिना बारीको तिथि र मिति मा रातो क्रस लगाउन थालेको छ रे | दिन गन्ति गरेर रति क्रिया मा लागेको र थप नया तरिका चै चाकाचुलिको चरमोत्कर्स मा पुगेर अब चै स्खलन हुन्छ भन्ने भए पछि योनि भित्र होईन बाहिर गन्जीमा झार्छ रे | किन तेस्तो दुख भन्दा ढाल लगाएर रतिक्रिया गर्दा मजै आउदैन | सिसाको दुई साइडमा बसेर चुम्मा गरे जस्तै होईन र ?
Sojho_Bahun
· Snapshot 233
Like · Liked by · 0
थुक्क पाजी ! के लेखेको यो ? काम नपाएको भए बरु गएर बारी खन
logan
· Snapshot 321
Like · Liked by · 0
मधेस मा एउटा हरुवाको जहान गर्भवती थीई | Due Date कहिले हो भनेर सोद्धा तलाई यस्तो कुरा सोध्न लाज हुँदैन भनि | यो सोध्न लाइ के को लाज , तलाई मैले कुन् दिन बुढोले गर्भवती ( चोध्यो ) बनायो भनेर सोधेको हो र ? यहि कुरा सम्झदै बाहुनजी तपाई पनि तेही गर्भ बती महिलाले भने झैँ यस्तो लाज हुने कुरा भएर बारी खन्न जा भंन्नु भएको हो ? १९६६ मा न्यु योर्क सहरमा power outrage भएको कारण नौ महिना पछि सबै अस्पतालका Maternity ward खचाखच भएको कुरा याद आयो | त्रुम्प मार्का राज्यमा कुनै पनि परिवार नियोजन हुने औषधि बिक्रि बितरण गर्न नदिने अनि गर्भ तुहाए गर्भवती र चिकित्सक हरुलाई जेल पठाउने नियम सुन्नु भएको छैन ? ति राज्यमा बसोबास गर्नेले श्रीमती संग / श्रीमान संग सहबास गर्नलाई पनि सोच्नु पर्ने बाध्यता बारे ध्यानाकर्सण गराउन खोजेको हु | सहबास्लाई लिङ्ग ठाडो भएको अनि श्रीमती पनि कहिले बुढोले रासलिला गर्ला भन्ने अबस्थामा ढाल र गुलाफ को प्रयोग नभएको बेला खुट्टा च्यापेर बस्नु हुन् होला ? तेस्तो अबस्थामा योनि बाहिर स्खलन गर्न थाल्नु भए सुरक्षित हुन् सकने सुनेका कुरा साझामा लेख्दा तपाइलाइ लाज लागेर आए जस्तो छ | सके सम्म ठाडो भाषा अनि सुन्दा पनि छुद्र सुनिने सब्द कोरेको छुईन | ठाडो भाषा को प्रयोग गरेको भए कुन चै बिसेशण को प्रयोग गर्नु हुन्थ्यो ? मैले एक उन्गली Thong ले योनि र बक्षका मुन्टा मात्र छोपिएका फोटा टासेको भए के भन्नु हुन्थ्यो ? छुसी हरुलाई मन नपर्ने कुरा पो हुन पुगेछ |
Sojho_Bahun
· Snapshot 462
Like · Liked by · 0
एस्तो सामान्य कुरा को ज्ञान साझाका विद्वानहरुलाई थाहा छँदै छ नि । क ख रा सिकाए झै सिकाउनु पर्ने हो र ?
salikram jamakattel
· Snapshot 535
Like · Liked by · 0
लोगनले येति धेरै समय खर्चेर यहाँ केहि लेख्न खोजेको छ तेस्को म प्रसंशा गर्छु तर अधिकांश लेख बेतुकको , केहि अर्थ नलाग्ने र डीसओरियन्ट भएको देख्छु . यो मैले मात्र भनेको होइन सायद पहिले पनि धेरैले भनेको जस्तो लाग्यो . सोझो बाहुन लाइ पनि लोगनको लेखाई तेस्तै लाग्यो जस्तो छ , नत्र एस्तो तल्लो इस्तरको गाली गर्ने थिएन होला . लोगनलाइ नाना थरि गाली खानै मन लागेर एस्तो लेखेको होकी अरु केहि समस्या छ ? येति मेहेनत गरेर पनि येति तल्लो स्तरको गाली खानु पर्छ भने त के काम लाग्यो र ?
logan
· Snapshot 581
Like · Liked by · 0
हा हा जामर कट्टेल पनि EVD2023 को नया रुप त होईन | Narcissist हरु ले अरु के नै जानेका छौ |सायद तिम्रा घरमा बाउ आमा देखि गाउलेको गालि खाएर बसेका हौ | ए राडिका बान स्कुल जान ढिलो भएन जस्ता सब्द दैनिक नै सुनेको हुनाले अरुलाई प्रयोग गर्न पछि परेनौ | दिमाग खच्किएको मानिसले सेतोलाई पनि कालो देख्छ | ढाल र गुलाफ किन्न नपाए गन्जीमा विर्य खासाउ एक लाइन लेखी दिए अबचै भुस भरिएको दिमाग ले बुज्छकी ? ति कपी पेस्ट गने हरु चै महा विद्वान भए तिमीहरुका आखामा होइन त ? ति पनि सबै थाहा भएकै कुरा त टासेका हुन् | तिम्रो सामाज को कमेन्ट सधै यस्तै हो , बर्मा गए कपाल संगै अमेरिका छिरे आदत सगै |
salikram jamakattel
· Snapshot 600
Like · Liked by · 0
logan, when did i say i won edv 2023 ? can you show me ? i am here for more than a decade and I earned for what i am here today , but i would have loved to win dv in my time . "ए राडिका बान स्कुल जान ढिलो भएन जस्ता सब्द दैनिक नै सुनेको हुनाले अरुलाई प्रयोग गर्न पछि परेनौ " r u out of your mind ? can you show me where i have used this type of word here in sajha ? i have never used such word in my life as i remember . it takes 1 second to copy and paste and no one reads it unless ur keen in the particular matter , it doesn't consume any time to post it . what im saying is , you are spending so much time in writing / replying threads , which i appreciate but they don't make any sense and on top of that you are getting such a low grade criticism which is hard to digest even to read , i wonder how are you enjoying such shit.
Sojho_Bahun
· Snapshot 629
Like · Liked by · 0
'भूत चढेको' भन्दै स्कुलमै बालिकामाथि झारफुक, प्रधानाध्यापकदेखि शिक्षकसम्मले गरे बचाउ सुदूरपश्चिमको एक स्कुलमा प्रधानाध्यापकदेखि शिक्षकसम्मले झारफुक गरेर बिरामी निको पार्ने अन्धविश्वासलाई प्रोत्साहित गरेको पाइएको छ। झारफुकका नाममा स्कुलभित्रै एक बालिकालाई टाउकोमा हिर्काउने, कपाल तान्ने, पानी छ्याप्ने जस्ता गतिविधि गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडिओले यो घटना बाहिर ल्याएको हो। उक्त भिडिओमा तीन जना विद्यार्थी स्कुलको एक कोठाको भुइँमा बसेर कामिरहेका छन्। स्कुलको पोसाकमा रहेका दुई बालक र एक बालिकालाई दुई व्यक्तिले निर्देशन दिइरहेका छन्। दुई बालक काम्दै बालिकाको टाउकोमा पटक/पटक हिर्काउने, कपाल तान्ने, पानी छ्याप्ने र चामलले हान्ने गरिरहेका छन्। उनीहरूका अगाडि उभिएकामध्ये एक व्यक्तिले 'दूधको दूध, पानीको पानी छुट्ट्याउनु पर्‍यो' भन्दै कराइरहेका देखिन्छ। उभिएका व्यक्तिले दुई बालकलाई अर्की बालिकामा आएको 'भूत भगाइदिन' भनिरहेका छन्। Laxmi bank 'शरीर कमाएर, देउता आएर मात्र हुँदैन, सञ्चो बनाउनुपर्छ' भन्दै उनी यताउता घुमिरहेको देखिन्छ। यो भिडिओ अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालयभित्रको हो। यसमा ती व्यक्तिको निर्देशनमा दुई बालकले एक बालिकाको झारफुक गरिरहेको देखिन्छ। Nchl Ncell भिडिओमा उभिएका व्यक्तिले 'भूतले के मागिरहेको छ, के दियो भने छोड्छ, जसरी हुन्छ भूत भगाइदिनुपर्‍यो' भनिरहेका छन्। उनीहरूका अगाडि अरू व्यक्ति पनि छन्। उनीहरूले 'दिनहुँ भूत लागेर सताउन थाल्दा स्कुलको बेइज्जत भइसक्यो' भनेको सुनिन्छ। केही व्यक्ति हाँसिरहेका पनि छन्। स्कुलमा, त्यसमाथि बालबालिकालाई प्रयोग गरेर झारफुक गराउँदै गरेको भिडिओ सार्वजनिक भएपछि यसको आलोचना भइरहेको छ। धेरैले स्कुलमै यसरी अन्धविश्वासका गतिविधि गरेर भ्रम छर्दा विद्यार्थीमा कस्तो असर पर्छ भनेर प्रश्न गरेका छन्। अनि एक बालिका विद्यार्थीलाई भूत चढेको भन्दै अर्का विद्यार्थी प्रयोग गरेर हिर्काउन, कपाल तान्न, अक्षता र पानी छर्किन लगाएर दुर्व्यवहार गर्नेमाथि कारबाही हुनुपर्ने पनि उनीहरूले बताएका छन्। हामीले यसबारे उक्त स्कुलका प्रधानाध्यापक बद्रिप्रसाद रिमाललाई सोध्यौं। उनका अनुसार कक्षा ६ मा पढ्ने ती बालिका बिहीबार बिहान १० बजे एक्कासि बेहोस भइन्। त्यस्तै बेला बेला काम्ने, कपाल तान्ने गर्न थालिन्। उनमा 'भूत चढेको' भन्दै कम गर्न 'देउता चढेका' बालकहरूलाई सोधपुछ गर्न लगाइएको प्रधानाध्यापक रिमालले बताए। 'बालिकामा भूत चढेको थियो। त्यसैले देउता चढेकाहरूलाई भनेर भूत किन आएको हो, सोध्न लगाएका हौं,' उनले भने। प्रधानाध्यापक पदमा बसेका रिमालले बालबालिकालाई अन्धविश्वासको गतिविधिमा प्रयोग गरेको घटनाको बचाउ समेत गरे। 'सुदूरपश्चिमतिर देउता चढेका व्यक्तिले भूत चढेको अर्को व्यक्तिलाई सोधपुछ गर्छ। उनीहरूले मागे अनुसारको गर्नुपर्छ। पानी मागिएको थियो, त्यसैले छ्यापिएको हो। अक्षता र टाउकोमा हान्ने चलन पनि छ। त्यसरी हाने भूत झर्छ,' रिमालले भने, 'बालिकालाई उनीहरूले देउता बोलाएर सोधेको आधा घन्टापछि निको भएको छिन्। बेहोस भएर ढल्दा वा काम्ने गरेमा त्यसरी नै अर्का व्यक्तिलाई देउता बोलाएर निको बनाइन्छ। स्कुलमा भने पहिलोपटक यस्तो गरेको हो।' स्कुलमा दिनहुँ मुर्छा परेर ढल्न र काम्न थालेपछि समस्याबारे सरकारको ध्यान जाओस् भनेर भिडिओ सामाजिक सञ्जालमा हालेको उनको भनाइ छ। 'यस्तो के कारणले भयो भन्ने कुरा थाहा छैन, हामी त्यसको विज्ञ होइनौं,' उनले भने, 'देउता बोलाउँदा निको हुन्छ भनेपछि गरेका हौं।' विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रप्रसाद बुढाजैसीले पनि गाउँघरमा भूतप्रेतसँगै देउताप्रति एकदम धेरै विश्वास गरिने भएकाले त्यस्तो गरिएको बताए। उनले आफूलाई गाउँघरमा पुजारी भनेर चिन्ने पनि बताए। 'बालकहरूलाई हामीले काम्न भनेको होइन। देउता चढेकाले कामेका हुन्,' उनले भने, 'एक्कासि शरीर काम्नुलाई यता देउता चढेको भनिन्छ। देउता चढेका व्यक्तिले हातले कुटपिट गरेर भूत झार्ने चलन छ। त्यसैले बालकले बालिकाको टाउकोमा हानेका हुन्।'‍ त्यही पढाउने शिक्षक पूर्ण उपाध्यायले समेत चलन भन्दै घटनाको बचाउ गरे। देउता बोलाएपछि बालिका निको भएको भन्दै उनले यो घटनामा कुनै आपत्ति नभएको बताए। यसरी स्कुलका प्रधानाध्यापकदेखि शिक्षकसम्मले स्कुल हातामै विद्यार्थीहरूलाई झारफुक गर्न प्रोत्साहन गरेको घटनाबारे हामीले जनप्रतिनिधिलाई पनि सोध्यौं। वडा सचिव कमलप्रसाद भण्डारीले भिडिओ हेरे पनि के भएको हो भनेर प्रस्ट भन्न नसक्ने बताए। 'घटनाबारे थाहा नभएकाले के भएको हो म अहिल्यै भन्न सक्दिनँ,' उनले भने, 'किन त्यस्तो गरिएको भन्ने थाहा भएपछि मात्र सही र गलत भन्न सकिन्छ।' जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक अर्जुनसिंह साउदले पनि भिडिओ देखेको तर स्कुलसँग कुराकानी हुन नसकेकाले तत्काल यसबारे केही भन्न नसक्ने बताए।
logan
· Snapshot 734
Like · Liked by · 0
mahaasuste : tesle gue : timiharukaa maataahaari sang eutai ochhyaanmaa eka aakhe sarp lukaamaari kheloko hunaale holaa, natra boulaahaa kurkurale jhai harek dhaagomaa pachhyaai rahanu kin paryo | najaane gaauko baaTai na sodhnu bhanchhan , maile koreko dhaago kholer raktachaap badhaauchhau ani dimaagamaa gobar bharichha | aachi bharieko kuraa taile lekhis , teraa mataahaarile ra baabaa le bhanekaa hun | | ekdin kunai bachchaale mero gulaa chalaayeko yada aayo tyo chai tai holaas ?
Last edited: 13-Jun-24 06:12 PM
Sojho_Bahun
· Snapshot 791
Like · Liked by · 0
" ekdin kunai bachchaale mero gulaa chalaayeko yada aayo tyo chai tai holaas ? 

" Logan, are you saying you let a kid caress your nuts? That makes you a pedophile and a disgusting person. I mean, how could you do such heinous act?
Last edited: 13-Jun-24 06:58 PM
logan
· Snapshot 948
Like · Liked by · 0
I am guessing that it may be tesle guy. I was invited in that home, somehow he was able to open the door. She asked him to go to kitchen and left immediately. I was busy on love making act, it happen unexpectedly.

Most sajhanities rust to decision without give second thought and couple of them also agree. It was an accidental and unexpectedly  case.  If you are/were married, children sleeping other room never knocked your door in the middle of love making? You blamed as a  pedophile and a disgusting person  as well a  heinous act?
You thought we put the boy in the room and had sex? Have you done that ? Otherwise you should not be rushing to use those words.
Last edited: 16-Jun-24 11:08 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12926 · Likes 1
· Posts 7 · Viewed 4426 · Likes 1
· Posts 1 · Viewed 1232
· Posts 1 · Viewed 1237
· Posts 1 · Viewed 1136
· Posts 1 · Viewed 1219
· Posts 1 · Viewed 1167
· Posts 21 · Viewed 10824 · Likes 1
· Posts 3 · Viewed 2888
· Posts 5 · Viewed 8145 · Likes 1



Travel Partners
Travel House Nepal