News Summary from Nepal for Monday, June 10, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, June 10, 2024
Posts 1 · Viewed 234 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Dahal meets Indian leaders in New Delhi


  • Dahal met Indian President Murmu, his Indian counterpart Narendra Modi and Minister S Jaishankar.

  • Eight including chair of the then Century Bank Shrestha arrested


  • They have been accused of banking offence for extending loans without adequate collateral.

  • Lamichhane to join national cricket squad in West Indies


  • He will be participating in the matches against South Africa and Bangladesh, CAN said.

  • Experts call for preparedness to deal with monsoon-related disasters


  • In addition to flooding and landslides, the country witnesses several other monsoon-related incidents that receive much less attention.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी बचत अपचलन : रुपन्देही जिल्ला अदालतबाट मिसिल झिकाउन सर्वोच्चको आदेश
  • रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद धारण गरिरहँदा सहकारी ठगीको अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने एवं प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने भएकाले पदबाट निलम्बन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले रुपन्देही जिल्ला अदालतबाट सहकारी ठगीविरुद्धको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ । 

  • सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए  
  • भागबण्डाको किचलोका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

  • नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह
  • प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग सोमबार ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेका थिए ।

  • तत्कालीन सेन्चुरी बैंकका अध्यक्षसहित आठ जना पक्राउ
  • कर्जा दुरुपयोगको आरोपमा तत्कालीन सेन्चुरी बैंक (हाल प्रभु बैंकमा मर्ज भएको) का अध्यक्ष राजेशकुमार श्रेष्ठसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • भाडाका सटर ७ दिनभित्र खाली गर्न सामुदायिक विद्यालयलाई कामनपाको निर्देशन
  • काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

  • जसपा नेपालको प्रथम महाधिवेशन सुरू
  • जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशनमा जनकपुरमा सोमबार अपरान्हदेखि सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर महाधिवेशनको शुभारम्भ गरेका छन् ।

  • राष्ट्रपति पौडेल आइएलओको सामाजिक न्यायसम्बन्धी सम्मेलनमा भाग लिन जेनेभा जाने
  • राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 14 · Viewed 5485
    · Posts 1 · Viewed 24
    · Posts 44 · Viewed 5606 · Likes 11
    · Posts 1 · Viewed 66
    · Posts 1 · Viewed 78
    · Posts 13 · Viewed 976 · Likes 3
    · Posts 106 · Viewed 25869 · Likes 26
    · Posts 9 · Viewed 698
    · Posts 7 · Viewed 768
    · Posts 1 · Viewed 129



    Travel Partners
    Travel House Nepal