News Summary from Nepal for Sunday, June 9, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, June 9, 2024
Posts 1 · Viewed 350 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Politicians, experts offer ways to make provinces viable


  • Congress General Secretary Thapa joins the chorus seeking reforms in the unstable provincial setup.

  • Kathmandu street vendors lament lack of options two years since ban


  • City is cleaner and better, but its benefits are not reaching the economically disadvantaged residents relying on street vending for livelihood, they say.

  • After 3 years, Nepal dusts off plan to launch 5G


  • Service providers, however, say market is not ready for the superfast internet technology due to economic slowdown.

  • Residents of Khoriya settlement in Siraha are deprived of basic facilities and services


  • The village does not have roads, water supply and electricity. Villagers say they feel ignored by authorities.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मधेसका मुख्यमन्त्री सिंहले थपे दुई मन्त्री
  • आफ्नै दल जनमतका दुईजना मन्त्री थप्दै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

  • स्क्वायर सहकारीको बचत रकम अपचलनको आरोपमा अध्यक्षसहित तीन जना पक्राउ
  • काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा सीआइबीले तीन जनालाई पक्राउ गरेको छ ।

  • झुक्किएर नेतृत्वमा आएका ‘ब्याकबेन्चर’हरुले राजनीति गर्न जानेनन् : मुख्यमन्त्री कार्की
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कहिलेकाहीं झुक्किएर राजनीतिक नेतृत्वमा पुगेका ‘ब्याकबेन्चर’हरुले नेतृत्व चलाउन नसकेको र नजान्ने बताएका छन् । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीप्रति लक्षित गर्दै उनले आइतबार इटहरीको एक कार्यक्रममा भने, ‘त्यही कारण राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक छ ।’

  • प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् ।

  • बजेटमा निर्माण उद्योगलाई उपेक्षा गरेको निर्माण व्यवसायीको गुनासो
  • निर्माण व्यवसायीहरुले सरकारको पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएको बताएका छन् । शनिवार निर्माण व्यवसायी महासंघअन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२ औं साधरण सभामा बोल्दै निर्माण व्यवसायीहरुले यस्तो बताएका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 20 · Viewed 2867
    · Posts 2 · Viewed 74
    · Posts 1 · Viewed 59
    · Posts 11 · Viewed 1280
    · Posts 62 · Viewed 5499
    · Posts 2 · Viewed 170
    · Posts 1 · Viewed 83
    · Posts 1 · Viewed 87
    · Posts 4 · Viewed 668
    · Posts 1 · Viewed 153



    Travel Partners
    Travel House Nepal