News Summary from Nepal for Wednesday, June 5, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, June 5, 2024
Posts 1 · Viewed 434 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Dahal shown black flags in Pokhara, 11 held


  • Depositors of Suryadarshan Savings and Credit Cooperatives staged the protest demanding justice be served to the victims of cooperative fraud.

  • Man ‘sets self, family members on fire’ in Kathmandu


  • Two of them have been admitted to the ICU as they have sustained 55 percent and 80 percent burns to their bodies.

  • Nepal’s first export project achieves tunnel breakthrough


  • The $1.4 billion Arun III hydro project, which is 900MW and being constructed by SJVN, is expected to start generation by next year.

  • For smoother skin


  • Dermatologist Dr Prakriti Gyawali explains niacinamide serum, its benefits and possible side effects.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओलीलाई अर्थमन्त्रीको जवाफ: बजेट माओवादी होइन जनतातिर ढल्केको छ
  • अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रतिर नभई जनतातिर ढल्केको बताएका छन् । बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् । सत्ता गठबन्धन एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दै आफ्नो संसदीय दलको बैठकमा टिप्पणी गरेका थिए ।

  • सरकार भ्याट छुटमा उल्टो बाटो हिँड्यो : महामन्त्री थापा
  • नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार भ्याट छुटमा उल्टो बाटो हिँडेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बुधबार बोल्दै महामन्त्री थापाले सरकार भ्याट छुटको सूची घटाउँदै जानुपर्नेमा उल्टो बाटो हिँडेको आरोप लगाएका हुन् ।

  • अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय असार १२ मा 
  • सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको निर्णय असार १२ गते सुनाउने भएको छ । 

  • मातृभाषा ओझेलमा : अध्यक्ष ठाकुर
  • भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मातृभाषा दिनप्रतिदिन ओझेलमा पर्दै गएको बताएका छन् । अंग्रेजी भाषाप्रति आममानिसको मोह बढेकाले आफ्नै भाषा ओझेलमा पर्दै गएको ठाकुरको भनाइ छ । 

  • आफूलक्षित अभिव्यक्ति दिनेलाई मन्त्री श्रेष्ठको प्रश्‍न : नारीको आफ्नो पहिचान र जन्मघरप्रति दायित्व हुँदैन ?
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय  स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूलाई लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको जवाफ दिएकी छिन् । उनले अध्यक्ष ओलीको नाम नलिइकन उनको विवादसँग जोडिएको विषयमा सामाजिक सञ्जाल एक्समा जवाफ लेखेकी छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 14 · Viewed 5476
    · Posts 1 · Viewed 19
    · Posts 44 · Viewed 5602 · Likes 11
    · Posts 1 · Viewed 66
    · Posts 1 · Viewed 73
    · Posts 13 · Viewed 975 · Likes 3
    · Posts 106 · Viewed 25868 · Likes 26
    · Posts 9 · Viewed 698
    · Posts 7 · Viewed 768
    · Posts 1 · Viewed 129



    Travel Partners
    Travel House Nepal