News Summary from Nepal for Tuesday, June 4, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, June 4, 2024
Posts 1 · Viewed 325 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Mayor joins Congress in accusing Oli in Giri Bandhu land scam


  • Balendra Shah urges UML chair to refund advance payments collected from individuals in ‘the Rs100 billion scam’.

  • Nepal bidding for UN Human Rights Council, ECOSOC and several UN bodies


  • The most important candidature is for a non-permanent membership of the UN Security Council for the year 2037-38.

  • Compassion over comparison


  • Counselor Pratiksha Rajopadhyaya discusses the impact of comparison on self-esteem and how to cope with its effects.

  • How the hostility between Road Division and KMC came to a head in New Road


  • Metropolis officials said that they are determined to expand the sidewalks in New Road areas.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी 
  • विश्वासको मत लिनुभन्दा एक दिनअघि नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी नेतृत्वको सरकारबाट बाहिरिएको छ । 

  • वाराणसीबाट नरेन्द्र मोदीको 'ह्याट्रिक'
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट 'ह्याट्रिक' जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् । 

  • नेदरल्यान्डस्‌सँग खेल्नुअघि कप्तान रोहित पौडेलले भने- हामी सबै उत्साहित छौं
  • नेपाल र नेदरल्यान्ड्सले ट्वान्टी-२० विश्वकपमा मंगलबार आफ्नो पहिलो खेल खेल्दै छन् । कठिन मानिएको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्स बाहेक, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।  नेदरल्याण्डसँगको खेल खेल्नु अघि कप्तान रोहिन पौडेलले भने आफूहरू  उत्साहित रहेको बताएका छन् ।

  • कंगना रनौत हिमाचलको मण्डीबाट लोकसभा सदस्य निर्वाचित
  • बलिउड कलाकार  कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छिन् । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् । 

  • वैदेशिक रोजगारीमा मृत्यु भएका सबै श्रमिकका परिवारलाई सरकारले क्षतिपूर्ति दिलाउन सकेन
  • वैदेशिक रोजगारीमा मृत्यु भएका सबै नेपाली श्रमिकका परिवारले गन्तव्य देशबाट क्षतिपूर्ति दिलाउन सरकारले सकेको छैन । सरकारले मृतकका आफन्तलाई क्षतिपूर्ति दिलाउन गन्तव्य देशसँग बलियो रुपमा श्रम कूटनीति अघि बढाउन नसकेको हो ।

  • राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रबाट जित्दै
  • भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयउन्मुख रहेका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले अगाडि रहेका छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12845 · Likes 1
    · Posts 7 · Viewed 4322 · Likes 1
    · Posts 1 · Viewed 1183
    · Posts 1 · Viewed 1205
    · Posts 1 · Viewed 1100
    · Posts 1 · Viewed 1185
    · Posts 1 · Viewed 1145
    · Posts 21 · Viewed 10627 · Likes 1
    · Posts 3 · Viewed 2831
    · Posts 5 · Viewed 8040 · Likes 1



    Travel Partners
    Travel House Nepal