News Summary from Nepal for Monday, June 3, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, June 3, 2024
Posts 1 · Viewed 376 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Road division blacktops New Road section amid dispute with Kathmandu metropolis


  • The division accuses metropolis of ignoring its call to repair the road.

  • CIAA files graft case against 14 including Godawari mayor


  • The anti-graft body charges them for causing Rs1.04 billion revenue loss while approving tenders for extraction of sands and stones.

  • Nepal look to make a mark at T20 World Cup


  • The Rhinos begin their 2024 T20 World Cup against the Netherlands on Tuesday, followed by group matches against Sri Lanka on June 12, South Africa on June 15 and against Bangladesh on June 17.

  • Nepal aims to reduce neonatal deaths to 13, but experts sceptical about the goal’s success


  • Deaths haven’t declined since 2016, and Nepal’s target for SDGs is to reduce these to 12 per 1,000 live births by 2030.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस्
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

  • गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी सरकारी हानीनोक्सानी पुर्‍याएको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • रोजगारदाताले श्रमिक भेट्दैनन्, श्रमिकले रोजगारदाता
  • विराटनगरका गोपाल केसीले ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ को स्टलमा मोटरसाइकल बनाउने सीप सिक्न भन्दै आफ्नो नाम टिपाए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा विराटनगरमा बिहीबार र शुक्रबार आयोजित 'श्रमाधान रोजगार मेला'को पहिलो दिनमा केसी त्यहाँ पुगेका थिए ।

  • नागरिकको ज्यान जोगाउनुपर्ने बेला कानूनी जटिलता छन् भनेर अल्झिन मिल्दैन : गृहमन्त्री लामिछाने
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद्‌मा नागरिकको ज्यान जोगाउनुपर्ने बेला ऐेन कानूनका जटिलतामा अल्झिन नहुने बताएका छन् । 

  • एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित
  • नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेल यसअघि कार्य समितिको सचिवालय सदस्य थिए । अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी रहेका इन्द्रमान स्याङतानले २ सय ६२ मत ल्याउँदा पोखरेलले ३ सय १३  मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ । अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए ।  

  • सरकारमा नभएपनि नीति तथा कार्यक्रमको स्वामित्व लिन्छौं : एमाले
  • हालसम्म सरकारमा सहभागी नभएर मुख्यमन्त्री दीर्घ सोडारीलाई द्विविधामा पारिरहेको एमालेले आर्थिक वर्ष ०८१/०८२ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो पार्टीले स्वामित्व लिएको जनाएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 12
    · Posts 44 · Viewed 5591 · Likes 11
    · Posts 1 · Viewed 65
    · Posts 1 · Viewed 73
    · Posts 13 · Viewed 973 · Likes 3
    · Posts 106 · Viewed 25862 · Likes 26
    · Posts 9 · Viewed 698
    · Posts 7 · Viewed 764
    · Posts 1 · Viewed 128
    · Posts 16 · Viewed 1091



    Travel Partners
    Travel House Nepal