News Summary from Nepal for Monday, May 27, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, May 27, 2024
Posts 1 · Viewed 461 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court moved demanding suspension of Home Minister Lamichhane


  • The writ petition also demands scrapping the letter issued by the Office of Attorney General that stated there is no case against Lamichhane related to cooperative fraud.

  • Government claims economic indicators improving amid political chaos


  • Prime Minister Pushpa Kamal Dahal told Parliament he prefers not to resort to ordinances to present the new fiscal budget.

  • Elderly in outlying Achham villages trek up to three days to collect social security allowances


  • Efforts by some local units to distribute allowances from ward offices have faced challenges owing to resource crunch and poor internet.

  • Former administrative officer confirms signature on Sirohiya’s citizenship is his


  • Kashiraj Dahal, retired official, was interrogated by police in connection with the document.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जनताले दु:ख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक : कोइराला
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् ।

  • सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले कावासोतीमा रहेको छिपछिपे सहकारीमा करिब १ करोड आर्थिक अनियमिता गरेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।

  • सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता
  • सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । उक्त रिटमाथि छलफल गर्न आउँदो बुधबारका लागि पेशी तोकिएको छ ।

  • जसले बझाङमा ‘पोल्ट्री’ भित्र्याए
  • २०६७ वैसाख तेस्रो साता बझाङका नरेन्द्र खड्का कैलाली पुग्दा धनगढी बजार हप्प तातेको थियो । गर्मीको पर्वाह नगरी बिहानैदेखि कुखुराको खोजीमा निस्किएका उनी असिनपसिन थिए ।

  • नाबालिकालाई वेश्यावृत्तिमा लगाउने बार सञ्चालक पक्राउ
  • नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 5 · Viewed 116
    · Posts 3 · Viewed 569
    · Posts 3 · Viewed 278
    · Posts 11 · Viewed 8483
    · Posts 41 · Viewed 4628 · Likes 11
    · Posts 1 · Viewed 71
    · Posts 1 · Viewed 65
    · Posts 21 · Viewed 5628 · Likes 3
    · Posts 4 · Viewed 334
    · Posts 21 · Viewed 3409 · Likes 1



    Travel Partners
    Travel House Nepal