After the Covid pandemic, Dhorpatan reserve has started to draw foreigners who pay millions of rupees for the trophies of blue sheep and Himalayan Tahr.
The main opposition wants to name the cooperatives that the home minister received loans from and their office bearers in the probe terms of reference.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
तीन सय प्रतिशतसम्म म्याद थप गर्दा पनि सडक योजना अधुरै रहेको पाइएको छ । आइतबार सार्वजनिक भएको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार तोकिएको अवधिभित्र ठेक्काको कार्यसम्पन्न गर्नुपर्नेमा पटक/पटक म्याद थप हुँदा पनि कार्यसम्पन्न नगरी विभाग अन्तर्गतका २७ डिभिजन तथा योजना कार्यालयले १२ अर्ब २५ करोड २ लाखका २ सय ४ खरिद सम्झौतामध्ये ११५ ठेक्कामा २ अर्ब ५३ करोड ६४ लाख भुक्तानी भएको पाइएको छ ।
प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा नागरिकता र राहदानी भएका व्यक्तिले चलाएको गृह मन्त्रालयले नागरिकताका सम्बन्धमा उठेका प्रश्नमा सहयोग गर्छु भन्दा पनि कार्यालयबाटै गिरफ्तार गरिएको बताएका छन् ।
सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित भएको हो ।