News Summary from Nepal for Thursday, May 23, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, May 23, 2024
Posts 1 · Viewed 423 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress vows to toughen stance on home minister investigation


  • Many leaders now say Lamichhane must quit for abusing his office to settle a personal score.

  • The arrest of Kailash Sirohiya is deeply concerning: IFJ


  • The international organisation says it is deeply concerning considering the ongoing investigative work focused on allegations of misconduct by home minister.

  • Gandaki, Lumbini and Bagmati to outperform national economy this year


  • Karnali province is expected to grow at 3.39 percent this fiscal year to Rs244 billion, the lowest among all seven provinces.

  • Kami Rita summits Everest for record 30th time


  • This is his second ascent in 10 days.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकोमा निजी क्षेत्रका तीन व्यावसायिक संगठनको आपत्ति
  • निजी क्षेत्रका उद्योगी व्यावसायिकहरूका तीनवटा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् ।

  • लुम्बिनीलाई बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाऔं : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीलाई विश्वमै बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाउनुपर्ने बताएका छन् । बिहीबार बिहान बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित २५६८औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बौद्ध दर्शन अध्ययनको केन्द्र बनाउनकै लागि लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापना गरिएको पनि बताएका छन् ।

  • बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् । कोन्ज्योसोम गाउँपालिकाद्वारा बिहीबार आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिन सक्ने बताए ।

  • विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं : क्यान सचिव खड्का
  • नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताएका छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 4
    · Posts 1 · Viewed 30
    · Posts 16 · Viewed 2511
    · Posts 4 · Viewed 885
    · Posts 3 · Viewed 278
    · Posts 20 · Viewed 3135 · Likes 1
    · Posts 36 · Viewed 4242 · Likes 9
    · Posts 2 · Viewed 220
    · Posts 105 · Viewed 24816 · Likes 26
    · Posts 1 · Viewed 97



    Travel Partners
    Travel House Nepal